रेलिङमा एघार दिवसीय श्री शिव महापुराण शुरू

Share this news

रेलिङ, 4 अगस्त (निसं): गत बर्ष झैँ यस बर्ष पनि श्री भुवनेश्वर शिवालय प्रगान बिहिबारे , रेलिङमा एघार  दिवसीय श्री शिव महापुराण आजदेखि शुरू भएको छ। श्री शिव महापुराण आयोजक समिति रेलिङको मुख्य आयोजनामा भएको महापुराणमा आज  कलश यात्रा गरि पहिलो दिनको अनुष्ठान शुरू गरियो । उक्त कलश यात्रा धेरैको सङ्ख्यामा श्रद्धालु तथा भक्तजनको व्यापक उपस्थितिमा भगवान भोलेनाथको भजनकिर्तन गाउँदै  रेलिङ खोलाबाट पानी उठाएर मण्डम पूजा गरि पहिलो दिनको कथा सत्र शुरूवात गरियो।यस महापुराणमा मुख्य कथावाचकका रूपमा पण्डित भीम कोइराला सागफारा बिजनबारी तथा उपवाचकमा पण्डित ज्ञानु भाइ गाैतम रहेका छन भने उनीहरूको साथमा सम्पूर्ण टोली नै उपस्थित थिए।आजदेखि शुरू भएको महापुराण आगामी 13 अगस्तको दिन समापन हुने उक्त महापुराणमा भक्त अनुयायीहरूलाई यस धार्मिक अनुष्ठानमा उपस्थित रहेर कथा श्रवण गरिदिनु हुन आयोजक समितिले आग्रह गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त