मिलेर पहाडको सपना साकार तुल्याउन कोशिष गरिने

Share this news

नोकरशाहको‌ रुपमा‌ ४ दशक लामो देशसेवाको अनुभवपछि आफु जनसेवक भएर मनसुन सत्रअवधि नै जनाइसकेको पूर्व विदेश सचिव तथा राज्यसभा सांसद हर्षवर्द्धन श्रृंङ्गलाले मिडिया संवादमा बताएका छन्। खुनमा‌ रहेको सेवा भावको‌ सिद्धान्त यो कार्यकालभरि कायम रहने अडान राख्ने सांसद श्रृंङ्गलालाई अर्कोतिर संसदको वर्षाकालिन पहिलो सत्रबाटै राजनीतिबारे धेरै थोक सिक्न सकेको मत स्पष्ट गरेको देखियो।
विभिन्न संघसंस्था तथा नागरिक समाजद्वारा गरिएको भव्य स्वागतप्रति हर्ष र गर्व लागेको सुनाउँदै उनले बिनानिम्तो भेला हुनेहरुलाई कसरी गुण फर्काउने भन्ने सुरु गर्नपर्ने आत्म चिन्तनको विषय हुने बताए। उनीहरु सबैसित मिलेर पहाडको सपना साकार तुल्याउन कोशिष गरिने उनले प्रष्टाएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त