लाख रुपियाँको दाता जीवजन्तु प्रेमी दिवश

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): प्राणी जगतको कल्याण हेतु एक लाख रुपियाँको दान गरेको हुँ। जंगली पशुप्राणी, माछा अनि चराचुरुङ्गीहरुले पोखरीमा खेल्ने ठाउँ पाऊन् भन्ने मेरो सोच हो। अर्कोतिर पोखरी बनाउने तत्पर साथी भाइहरुलाई यो मेरो आर्थिक सहयोग पनि हो। नगद एक लाख रुपियाँको चन्दा दिने दिवस शर्माले यसो भनेका हुन्। पेशाले वन कर्मी 6 माईल बजारवासी दिवस शर्माको अर्को परिचय एकजना जीवजन्तु प्रेमीको पनि हो। सानो चिँडियाघरजस्तो लाग्ने उनको घर पालुवा जीवजन्तु भरिएको छ।
पछिल्लो दुई महिना लामो श्रमदान अनि चन्दा संग्रह गरेर चलिरहेको 6 माईल पोखरी जीर्णाद्धार कार्यमा सहयोग पुर्याउँदै उनले सर्वाधिक एइ लाख नगद अनुदान गरेपछि पोखरी संरक्षण समिति र जेएमसीको योजनाले छलाङ पार्न टेवा पुगेको विजय प्रधानले बताएका छन्।‌

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त