कृषि विभाग बिजनबारीद्वारा पानीको पाइप वितरण

Share this news

बिजनबारी 24 जुलाई(निसं): कृषकहरुको उन्नति र सुविधाको निम्ति कृषि विभाग बिजनबारीद्वारा  पानीको पाइप लगायत अन्य सामग्रीहरु वितरण गरियो। यो सहुलियत सरकारको पीडीएमसी अन्तर्गत बंगला कृषि सिँचाइ योजनाद्वारा वितरण गरिएको कृषि अधिकारी अभिनव बाग्दासले जानकारी दिए। बुधबार 32 जना कृषकहरुलाई उक्त पानिको पाइप वितरण गरिएको जनाउँदै अहिले सम्म 5 सय भन्दा अधिक कृषकहरुले प्राप्त गरि सकेको उनले अवगत गराए। यस बाहेक हरेक कृषकहरूले 12 हजारौं  लिटर पानी सिंचाइ गर्नको निम्ति ट्याङ्की बनाउने सहुलियत पाउने पनि उनले बताए भने यसको निम्ति कृषकहरूले आधा प्रतिशत मात्र लगानी लगाउनु पर्ने सुविधा रहेको उनले जनाए। बितेका दिन कृषकहरुलाई उन्नत प्रजातिको कोदो, कालो दाल,मकै आदिको विजनहरु वितरण गरिएको जानकारी दिए। कृषक बन्धु योजना अन्तर्गत कृषकहरूले धेरै सहुलियतहरु पाउने गर्छन् सो कृषक दाजु भाईहरुले आफ्नो कागज-पत्र सठीक रूपमा बुझाईदिए अति असल हुने उनले अपिल पनि गरे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त