एडवर्ड्सद्वारा धुर्ब राईलाई जिल्ला अस्पताल सारियो

Share this news

अजय एडवर्ड्सले बिजनबारी भ्रमणको क्रममा स्व. सुभाष घिसिङको युगदेखि समर्पित जीएनएलएफ सदस्य धुर्ब राईलाई भेटे, जो बिजनबारी अस्पतालमा गम्भीर अवस्थामा थिए। आफ्नो वाचा पूरा गर्दै, अजय एडवर्ड्सले आज बिहानै एम्बुलेन्सको व्यवस्था गरिदिए, जसले धुर्ब राईलाई उन्नत उपचार र छिटो स्वास्थ्यलाभको निम्ति दार्जीलिङ अस्पतालमा पुर्याइयो।

Dhurb Rai was shifted to the district hospital

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त