पुन: निर्माण अनि पीडित परिवारहरुलाई पुनर्वास माग

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): दार्जीलिङको वार्ड नम्बर 17, लुइस जुबली कम्पलेक्सका सरकारी क्वाटरमा गत रात गएको पैह्रो स्थलमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको टोली पुगेको राब्गे राईले बताए। राईले बताए अनुसार, स्थानीय वासिन्दाहरुसँग कुराकानी गर्ने क्रममा थाहा पाए अनुसार, एक वर्ष अघिनै स्थानीय समाजले सोही क्वाटरको दयनीय स्थितिबारे जीटीए अनि जीटीए प्रमुखलाई जिर्णोद्वारको निम्ति पत्रचार गरिसकेको थियो तर सम्बन्धित निकायहरुबाट केही ठोस कार्य भएनन्। पहिरो स्थलबाट आईजीजेएफका राब्गे राईले‌ यो घटना स्थललाई चाढै पुन: निर्माण अनि पीडित परिवारहरुलाई पुनर्वास गरिनु पर्छ भनी माग राखे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त