Demand 20% bonus for tea workers

चिया श्रमिकहरूका लागि २०% बोनसको माग

Share this news

भारतीय गोर्खा जनशक्ति फ्रन्ट र हिल्स तराई डुवर्स श्रमिक संगठनले यसपटक चिया बगानका श्रमिकहरूका लागि २०% बोनसको माग गरेका छन्। उनीहरू आफ्नो यस मागमा अडिग रहेको जानकारी मिरिक महकुमा ट्रेड युनियनका अध्यक्ष तिलक लुङ्गेली र आईजीजेएफका केन्द्रीय सदस्य रोजेस थापाले दिएका छन्।
नेता द्वयले यस वर्षको बोनस भुक्तानीमा २०% माग गर्दै यो मागमा कटिबद्ध रहेको बताएका छन्। यस सम्बन्धमा उनीहरूले सम्बन्धित पक्षसँग वार्ता गर्ने र आफ्ना माग पूरा गराउन हरसम्भव प्रयास गर्ने बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त