Dead body of unidentified man rescued from Lish river, Chunabhatti

लिश नदी, चुनाभट्टीबाट अपरिचित पुरुषको मृत देह उद्धार

Share this news

कालेबुङ थाना अन्तर्गत, मङपङ पुलीसद्वारा, शुक्रबार साँझ लिश नदी चुनाभट्टी क्षेत्रबाट अपरिचित पुरुषको मृत देह उद्धार गरेको छ। पुलिस सूत्र मार्फत थाहा लागे अनुसार मृतकको उमेर ३० देखि ३५ रहेको छ। घटनाको बारेमा बढी छानविन हेतु उक्त शवलाई पोस्ट मोर्टम निम्ति पठाइएको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त