Darjeeling City Committee formed

भागोप्रमो युवा शक्ति दार्जीलिङ्ग शहर समिति गठन

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्ति दार्जीलिङ्ग शहर समिति गठन गरिएको छ। यसक्रममा पार्टीका संस्थापक वा केन्द्रीय अध्यक्ष अनित थापाले जतिबेला पनि पछि फर्केर हेर्छन् उनले युवाशक्तिका जोशिला भाइहरूलाई देख्ने गरेको बताए। थापाले भागोप्रमो राजनैतिक दल मात्र नभएर पहाडको भविष्य भएको दावि गरे। पहाडको नयाँ सोच हो। पहाडको भविष्य अनि नयाँ सोचलाई काँधमा बोक्ने युवाशक्तिका भाइहरू भएको बताए।

Darjeeling City Committee formed

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त