डाँडा गाउँ-लिङदिङ सडक चौडाइ कार्य युद्वस्तरमा

Share this news

मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशनमा अप्पर तादोङ समष्टि अन्तर्गत डाँडा गाउँदेखि लिङदिङ सम्म आईसीएआर सडक चौडाई कार्यको आज सिक्किम सरकारका मन्त्रीहरू जीटी ढुंगेल, भोजराज राई, पिन्छो नामगेल लेप्चा र पुरण कुमार गुरूङले संयुक्त निरीक्षण गरे। क्षेत्र विधायक तथा मन्त्री जीटी ढुंगेलको अगुवाईमा गरिएको यो निरिक्षण कार्यले सरकारको जनताप्रतिको उत्तरदायित्व र कार्य प्रतिवद्वता झल्काउँदछ। यो सडक चौडाई कार्य स्थानीयहरूको लामो समयदेखिको माग रहिआएको थियो भने वर्तमान एसकेएम सरकारले सो माग पुरा गरिदिएको छ। यसरी सडक चौडीकरण गरिएपछि खुशी व्यक्त गर्दै स्थानीयवासीले सम्माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङ,सडक एवं पुल विभागका मन्त्री एनबी दाहाल तथा क्षेत्र विधायक जीटी ढुंगेलप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

Danda village-Lingding road width work at military level

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त