Danda Pariko... song recording by Heera Rasaili

हीरा रसाइलीद्वारा डाँडा पारिको… गीत रेकर्डिङ्ग

Share this news

विशिष्ट गायिका हीरा रसाइलीले डाँडा पारिको… नामक नयाँ गीतको अडियो रेकर्डिङ्ग गरेकी छिन्। पीबी प्रधानद्वारा रचित गीतमा सङ्गीत भरेका छन् सङ्गीतकार ग्याञ्जु शेर्पाले। रुपेश रसाइलीद्वारा संयोजन गरिएको गीतको मास्टरिङ्ग ध्रुब पी लामाद्वारा सरगम डिजिटल रेकर्डिङ्ग स्टुडियो, सिंहमारी, दार्जीलिङमा रेकर्डिङ्ग गरिएको हो। अलबमको नाम सम्झनाको स्पर्श रहेको जानकारी पाइएको छ।

Danda Pariko... song recording by Heera Rasaili

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त