साउथफिल्ड कलेजमा साइबर अपराध र लागूपदार्थ जागरूकता 

Share this news

दार्जीलिङ,24(निसं): दार्जीलिङको साउथफिल्ड कलेजको शिक्षा विभागले हिजो साइबर अपराध र लागूपदार्थ जागरूकता कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो। यस पहलको प्राथमिक उद्देश्य डिजिटल सुरक्षाबारे ज्ञान बढाउनु, विद्यार्थी र शिक्षकहरू दुवैमा जिम्मेवार इन्टरनेट प्रयोगलाई सशक्त बनाउनु थियो भनी साउथफिल्ड क्स्लेजले जानकारी दिएको छ। कलेजले थप बताए अनुसार, जसले गर्दा समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्नु थियो। कार्यक्रममा  साउथफिल्ड कलेज शिक्षा विभागबाट सहभागीहरू रहेका थिए भने प्राचार्य डा. अनुराधा राईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा कानून प्रवर्तनका विशिष्ट वक्ताहरू उपस्थित थिए, जसले साइबर अपराध र लागु प्रदार्थबारे जागरूकता विकास गराउन बहुमूल्य अन्तर्दृष्टि र विशेषज्ञता प्रदान गरे जसमा देवराज दास, आईपीएस अतिरिक्त एसपी, दार्जीलिङ उज्ज्वल सरकार उप-प्रहरी अधीक्षक (डीएसपी) दार्जीलिङ  टाउन शुभ्रा सन्याल आईसी सदर पीएस, दार्जीलिङ देबासिस रोय आईसी साइबर पीएस-को उपस्थितिमा  सम्पन्न भएको थियो। प्राचार्य डा. अनुराधा राई, विभागीय प्रमुख, शिक्षा विभाग डा. श्रीकृष्ण सरकार लगायत अन्यको उपस्थिति रहेको थियो। सम्पूर्ण कार्यक्रमको सञ्चालन साथै  स्वागत सम्बोधन डा. प्रतिष्ठा गुरुङले राखेका थिए भने डा. पुनम प्रधानले धन्यवाद ज्ञापन गरेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त