Cricket match organized by Pragati Village Pragati Association

प्रगति गाउँ प्रगति संघद्वारा क्रिकेट म्याचको आयोजना

Share this news

खरसाङ नगरपालिका अन्तर्गत टेकबीर बस्ती वार्ड नम्बर 2 को समाज प्रगति गाउँ प्रगति संघको मूल सचिव बिरबल पाखरीन, उपाध्यक्षद्वय सुजय गुरुङ र डन बस्को राईको विशेष उपस्थितिमा समाजको युवा झुण्डले एक क्रिकेट म्याचको आयोजना स्थानीय भिक्टोरिया स्कूलको खेल मैदानमा आयोजना गरेको थियो। सक्रिय युवाहरू अनुप प्रधान, प्रभाकर लामा, अमिर भुषाल, बिरेन गिरी अनि अन्य युवाहरूको सक्रियतामा यो क्रिक्रेट खेल सम्पन्न भयो। विशेष सहयोगी र प्रेरणाको स्रोत पवन रसाईली (शिक्षक)को सहयोग र सर -सल्लाह अनुसार आयोजना गरिएको यस खेलमा उनको ठूलो योगदान रहेको छ। युवा पींढीलाई नशालु पदार्थको कुलत अनि कुमार्गतर्फ ध्यान आकर्षित नजाओस् भन्ने गुरू मन्त्रलाई आत्मसात गर्दै आयोजना गरिएको यस खेल विवाहित र अविवाहितमाझ सम्पन्न भ‌एको थियो। यस खेलमा अविवाहित खेलाडीहरू विजयी भएका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त