CP Sharma and Ramon Thapa

परी प्रकाशनद्वारा सीपी शर्मा अनि रेमन थापा सम्बर्धित

Share this news

सोरेङस्थित परी प्रकाशन कार्यालयमा परी प्रकाशनका अध्यक्ष सीपी शर्मा अनि महासचिव रेमन थापालाई सोमबार परी प्रकाशनले सम्बर्द्धना जनायो। सीपी शर्मालाई सिक्किम परिवर्तन संस्थान (आईटीएस)-का उपाध्यक्ष जस्तो गरिमामय पदमा अनि महासचिव रेमन थापा कर्तव्य विशेषाधिकारी पदमा मनोनित भएकोमा स्वागत जनाउँदै परी प्रकाशन सोरेङले सम्बर्द्धना जनाएको हो। यस अवसरमा प्रकाशनका पदाधिकारी तथा धेरै सदस्यहरूको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त