Council Conference

गुरूङ बुद्धिज्म परिषद सम्मेलन 25 र 26 सेप्टेम्बरमा

Share this news

अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आगामी 25 र 26 सेप्टेम्बरमा आयोजन गरिएको छ। उक्त सम्मेलन छिमेकी राष्ट्र नेपालको राजधानी काठमान्डौमा आयोजन गरिएको छ। सम्मेलनमा सहभागी बन्न चाहानेहरूले आफ्नो नाम पञ्जीकरणका लागि आफ्नो विवरण दिएर औपचारिकता पुरा गर्न अनुरोध गरिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त