पत्राचार-भेटघाटको प्रतिफल नयाँ नोटिफिकेसन

Share this news

नेपाली भाषालाई पश्चिम बङ्गाल लोक सेवा आयोग (WBPSC) द्वारा सञ्चालित पश्चिम बङ्गाल सिविल सेवा (Exe) र अन्य परीक्षाहरूमा वैकल्पिक विषयको रूपमा समावेश गरिएकोमा जीटीए प्रमुख अनित थापाले मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई धन्यवाद ज्ञापन गरेका छन्।
पश्चिम बङ्गाल लोक सेवा आयोग (WBPSC) द्वारा सञ्चालित पश्चिम बङ्गाल सिविल सेवा (Exe) र अन्य परीक्षाहरूमा नेपाली भाषालाई वैकल्पिक विषयको रूपमा समावेश गर्न अनुरोध गर्दै गत 2 जून 2025मा थापाले माननीय मुख्यमन्त्री ममता बनर्जीलाई पत्राचार गरेका थिए। त्यस पश्चात थापाले कोलकाता भ्रमण समय सम्बन्धित अधिकारी अनि विभागमा यस मुद्दालाई उठाएका थिए। त्यही पत्राचार अनि भेटघाटको प्रतिफलस्वरूप नयाँ नोटिफिकेसन आएको थापाले दावि गरेका छन्।

Correspondence-meeting

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त