अजय एडवर्डको सहयोग समाजघर निर्माण

Share this news

बिजनबारी, 11 जुलाई(निसं): इण्डियन गोर्खा जनशक्ति फ्रन्ट संयोजक अजय एडवर्डको मुख्य सहयोगमा रेलिङ होमडाँडा स्थिति प्रकृति समाजको भवन निर्माण कार्य शुरु गरिएको छ। स्थानीय रेलिङ- कैजले समष्टि अधिनस्त रेलिङ ग्राममा पर्ने होमडाँडामा प्रकृति समाजको भवन एडवर्डको मुख्य सहयोग तथा समाजवासीको श्रमदानमा शुरु गरिएको थाहा लागेको छ। मुख्य रूपमा इण्डिन गोर्खा जनशक्ति फ्रन्ट दार्जिलिङ-पुलबजार खण्ड संयोजक भरत तामाङले गत केहि महिनाअघि समष्टि भ्रमणको क्रममा उक्त समाजघरको आवस्थालाई हेरी यसबारेमा पार्टीको उच्च अधिकारीहरुसामु पुर्याउने वचन दिएका थिए। उसै बचनलाई पुरा गर्दै तामाङले पार्टी सयोजक एडवर्डसामु समाजको समस्या राखेपछि आफुबाट हुनसक्ने सहयोग गर्ने वचन दिलाएपछि यसैको अनुरुप समाज भवन निर्माण गरिएको समाजको प्रतिनिधिहरुले जनाएका छन् भने यो गुनलाई आफुहरुले कदापि नभुल्ने समेत बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त