कहिले सुध्रेला गोक सडकको अवस्था !

Share this news

गोक, 7 अगस्त(निसं): फेरि गोक सडकको अवस्था दिन प्रति दिन बिग्रन्दै गइरहेको छ। बुधबार बिहान जोरथाङ बजारको समान लिएर आएको एउटा माजदा गाड़ी सडकको अवस्था ठिक नभएकोले भित्तामा फसिनु पुग्यो। यस गाडीका चालक दौलत मुखियाले गाड़ी हिलो माटोमा चिप्लेर भित्तामा जोतिनु पुगेको बताए। यसै वर्ष मात्र बनाएको अलकत्रे बाटोको अवस्था यस्तो दयनीय हुनुमा स्तरीय काम नभएको चालक मुखियाले जनाए। अहिले टिस्टा तर्फको सडक बन्द भएकोले चुङथुङ पुल बिजनबारी हुँदै सिक्किम क्षेत्रको साग-सब्जी रसद पानी बोकिरहेको पनि उनले बताए। तर गोक सडक ठाउँ ठाउँमा गाड़ी कुदाउन नसक्ने भएको मुखियाले जनाए। यो सडक मरम्मत भएको एक वर्ष पनि भएको छैन अहिले दयनीय बन्दै गइरहेको उनले बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त