हि-याङथाङ उमाविमा शान्ति क्लबको विशेष कार्यक्रम

Share this news

सिक्किम राज्यताको स्वर्ण जयन्तीको अवसरमा, सरकारी वरिष्ठ माध्यमिक विद्यालय हि-याङथाङमा शान्ति क्लबको विशेष कार्यक्रम मङ्गलबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको आयोजना युनिभर्सल पिस फेडरेसन अफ सिक्किम (UPF) ले गरेको थियो, जसले संयुक्त राष्ट्रसंघको ECOSOC मान्यता प्राप्त गरेको छ। कार्यक्रमलाई विशेष बनाउन यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस पनि संयुक्त रूपमा मनाइएको थियो। यस अवसरमा विद्यालयका प्राचार्य नारायण बस्नेतको सक्रिय नेतृत्व र प्रेरणादायी सम्बोधनले सम्पूर्ण सहभागीहरूमा जोश जगाएको थियो। साथै, विद्यालयका युनिभर्सल पिस फेडरेसन अनि रेड रिबन क्लबका नोडल शिक्षक तथा सम्पूर्ण विद्यार्थीहरूको उत्साहजनक उपस्थिति कार्यक्रमको मुख्य आकर्षण रहेको थियो।
शान्तिको अमूल्य सन्देश फैलाएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त