स्कूल लाइन स्वनिर्भर समूहद्वारा सफाइ कार्य

Share this news

गोक बजार स्कूल लाइन स्वनिर्भर समूहले गोक उच्च माध्यमिक विद्यालयको वरिपरी सफाइ कार्य चलाएको थियो। हिजो उक्त विद्यालयको खेल मैदानमा उक्त विद्यालय र निम्न बुनियादी विद्यालयको संयुक्त तत्वावधानमा 79औं स्वाधीनता दिवस समारोहको आयोजन गरिएको थियो। त्यस समय धेरै गर्मी भएको कारण मानिसहरूले पानीका बोतल, प्याकेट खानेकुराका खोलहरू फ्याँकेका थिए। त्यसैले यो सफाइ कार्य चलाउन परेको थियो। अर्कोतिर सरकारबाट पनि सबै समूहलाई प्लास्टिकमुक्त परिवेश बनाउने गरिएको आह्वानलाई मानेर सफाइ कार्य चलाइएको थियो। स्मरण रहोस् गत वर्ष पनि यस्तै समस्या हुँदा स्कूल लाइन स्वनिर्भर समूहले सफाइ कार्य चलाएको थियो। समूहले बताए अनुसार त्यहाँ फोहोर फ्याँक्ने बोराहरू राख्न पर्ने अनुरोध विद्यालयपक्षलाई गरेको छ। यस सम्बन्धमा स्कूल लाइन स्वनिर्भर समूहकी सचिव पूर्णिमा देवानले बताएको सीता गुरूङले जानकारी दिएकी छिन्।

 


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त