चुङथुङ युथ स्पोर्टिङ्ग क्लबद्वारा फुटबल टुर्नामेन्ट गरिने

Share this news

चुङथुङ, 3 अगस्त(निसं): खेलको क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्दै चुङथुङ युथ स्पोर्टिङ्ग क्लबले आगमी 9 अगस्त देखि इन्टर गार्डन फुटबल टुर्नामेन्टको आयोजन गर्ने भएको छ। यसको जानकारी युथ स्पोर्टिङ्ग क्लबका प्रमुख सदस्यहरु देव लिम्बु, पिटर खवास,अनिश मुखिया, हृदय तामाङले दिएका छन्। लोवर चुङथुङ उच्च विद्यालयको मैदानमा सम्पन्न हुने यस खेलको अन्तिम खेल आगमी सेप्टेम्बर महिनामा हुनेछ क्लबले बताए। ?यस  खेल फिफा-को नियममा खेलाईने सदस्यहरूले जनाए भने विजयी दललाई 50 हजार नगद पुरस्कार अनि उप-विजयी दललाई 30 हजार हजार नगद पुरस्कार लगायत आकर्षक ट्रफीहरु प्रदान गरिने सदस्य देव लिम्बुले जानकारी दिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त