Celebrating Guru Purnima

पोख्रेबोङमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन

Share this news

मानव उत्थान सेवा समिति मिरिक तहसिल अन्तर्गत सेलिम्बोङ शाखाको आयोजनामा बिहीबार पोख्रेबोङ सार्वजनिक भवनमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन गरियो। मिरिक तहसिल प्रभारी महात्मा मुकुन्द बाईजी, अनि महात्मा अग्नि बाइजीको विशेष उपस्तिथिमा आयोजितगुरु पुजामा क्षेत्रका व्यापक भक्तजनको उपस्थिति रहेको थियो। कार्यक्रममा भजन प्रस्तुतिको निम्ति भोइस अफ नेपालका प्रतियोगी आर्यन तामाङ एवं अन्य अन्यहरुको उपथिस्ति रहेको थियो भने प्रमुख अतिथिको रुपमा क्षेत्रीय सभासद भुपेन्द्र बम्जन, विशिष्ट अथितिको आसनमा कर्माध्यक्ष विनोभा ओझा, पञ्चायत सदस्यहरु लगायत विभिन्न विद्यालयका शिक्षक शिक्षिकागणको उपस्थिति रहेको पूर्वाञ्चल महासचिव प्रकाश हाङखिमले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त