चांँदमुनी नेपाली समाजले भानु जयन्ती पालन 

Share this news

दार्जीलिङ,17 जुलाई(निसं): चांँदमुनी नेपाली समाजले आदिकवि भानुभक्त आचार्यको 211औँ जन्म जयन्ती समारोह सम्पन्न गरियो। रामायण पाठबाट शुरू भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रम, कविता वाचन आदिकवि भानुभक्त आचार्यका कविता पठन, संगीत समारोह र नेपाली संस्कृतिको प्रदर्शन जस्ता कार्यक्रमहरू राखिएको थियो। कार्यक्रममा धेरै सदस्यहरूको उपस्थित थिए भने धेरैले आदिकवि भानुभक्त आचार्यको योगदानको प्रशंसा गर्दै नेपाली संस्कृति र भाषाको संरक्षणमा सहयोग पुर्‍याउने वाचा गरिएको समाजले बताएको छ।
समाजले बताए अनुसार, आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदान भारतीय गोर्खा समुदायमा गहिरो प्रभाव पारेको छ। उनको रामायणको नेपाली अनुवादले गोर्खा समुदायमा नेपाली भाषा र संस्कृतिको प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ। गोर्खा समुदायमा आदिकवि भानुभक्त आचार्यको कार्यहरू व्यापक रूपमा पढिन्छन् र उनको कविताहरू सुनिन्छन्। उनको साहित्यिक योगदानले गोर्खा समुदायलाई नेपाली संस्कृति र भाषासँग जोडेको छ। गोर्खा समुदायमा आदिकवि भानुभक्त आचार्यको जन्मदिन जुलाई 13 लाई भानु जयन्तीको रूपमा मनाइन्छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त