खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

इनिगो किक्‌‍ बक्सिङमा खरसाङका खेलाड़ीहरूले 8 स्वर्ण पदक जिते

खरसाङ, (निसं): इनिगो किक्‌‍ बक्सिङ च्यालेञ्ज कपमा खरसाङका किक्‌‍ बक्सरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्‌‍। यस प्रतियोगितामा खेलाड़ीहरूले 8 स्वर्ण, 6 रजत अनि 7 काँस्य पदक जितेका छन्‌‍। खरसाङ किक्‌‍ बस्किङ एसोसिएशनका महासचिव विजय राउतले जानकारी दिए अनुसार किक्‌‍ बक्सिङ्को यो प्रतियोगिता 27 जुलाईको दिन दार्जीलिङ्को सन्त जोसेफ तथा नर्थ पोइन्टमा सम्पन्न भयेको थियो। दार्जीलिङ जिल्ला किक्‌‍ बस्किङ एसोसिएशनसित आबद्ध रहेको किक्‌‍ बक्सिङ एसोसिशन दार्जीलिङले प्रतियोगिताको आयोजना गरेको थियो। यस प्रतियोगितामा दार्जीलिङ जिल्लाको विभिन्न स्थानबाट किक्‌‍ बक्सिङ एसोसिएशनका खेलाड़ीहरूले अंशग्रहण गरेका थिए। यस प्रतियोगितामा खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनका किक्‌‍ बस्कर निमिसा तामाङ, कार्तिक छेत्री, रक्षा थापा, आशना छेत्री, लाछेन तामाङ, रिप्चर लेप्चा, संस्कृति तामाङ अनि गौरव राउतले स्वर्ण पदक जितेका छन्‌‍। खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनका महासचिव विजय राउतले बताए अनुसार एसोसिएशनले खरसाङ्को विभिन्न स्थानमा बाल-बालिका, किशोर-किशोरी अनि युवा-युवतीहरूलाई किक्‌‍ बक्सिङ्को प्रशिक्षण प्रदान गरिरहेको छ। प्रशिक्षण प्रदान गर्नुको अतिरिक्त एसोसिएशनले खेलाड़ीहरूलाई क्षेत्रीय, जिल्ला स्तरीय, राज्य स्तरीय, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अंशग्रहण गराइरहेको छ। यस्ता प्रतियोगिताहरूमा एसोसिएशनका खेलाड़ीहरूले असल प्रदर्शन गरेर मेडल जितेर फर्किरहेका छन्‌‍। तिनले एसोसिएशनले युवती अनि महिलाहरूलाई आत्मा रक्षाको प्रशिक्षणहरू प्रदान गर्ने कार्य गरिरहेको पनि बताए।

विश्व स्ट्रेन्थलिफ्टिङमा चन्द्रकला सुब्बाले 2 स्वर्ण पदक जितिन्

थाइल्याण्डमा भएको विश्व स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिपमा सिक्किमकी चन्द्रकला सुब्बाले भारतलाई दोहोरो स्वर्ण पदक दिलाइन्। सुब्बाले हालै थाइल्याण्डको पटायामा आयोजित १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ र इनक्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा दुई स्वर्ण पदक

अरू समाचार उपलब्ध छैन

इनिगो किक्‌‍ बक्सिङमा खरसाङका खेलाड़ीहरूले 8 स्वर्ण पदक जिते

खरसाङ, (निसं): इनिगो किक्‌‍ बक्सिङ च्यालेञ्ज कपमा खरसाङका किक्‌‍ बक्सरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्‌‍। यस प्रतियोगितामा खेलाड़ीहरूले 8 स्वर्ण, 6 रजत अनि 7 काँस्य पदक जितेका छन्‌‍। खरसाङ किक्‌‍ बस्किङ एसोसिएशनका महासचिव विजय राउतले जानकारी दिए अनुसार किक्‌‍ बक्सिङ्को यो प्रतियोगिता 27 जुलाईको दिन दार्जीलिङ्को सन्त जोसेफ तथा नर्थ पोइन्टमा

Read More »

विश्व स्ट्रेन्थलिफ्टिङमा चन्द्रकला सुब्बाले 2 स्वर्ण पदक जितिन्

थाइल्याण्डमा भएको विश्व स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिपमा सिक्किमकी चन्द्रकला सुब्बाले भारतलाई दोहोरो स्वर्ण पदक दिलाइन्। सुब्बाले हालै थाइल्याण्डको पटायामा आयोजित १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ र इनक्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेर राज्य र राष्ट्रको गौरव बढाएकी छिन्। अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिनिधित्व गर्दै, चन्द्रकलाले उत्कृष्ट प्रदर्शन गर्दै ४२.५ किलोग्राम उठाएर इनक्लाइन

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन