खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

खरसाङ,28 जून(निसं): खरसाङ महकुमा खेलकुद संघ अनि स्याङ्देन परिवारको संयुक्त आयोजना सम्पन्न भइरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ अनि शोभा तामाङ थापा स्मृति दुई दिवसीय क्यारम प्रतियोगिता आजदेखि प्रारम्भ भएको छ। यी सबै खेल खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भइरहेको छ। यस प्रतियोगिता एकल अनि युगल वर्गमा गरेर दुई वर्गमा भइरहेको छ भने एकल वर्गमा 28 जना प्रतियोगीहरु र युगलमा 9 जोड़ी प्रतियोगीहरूले भाग लिएका छन्। प्रतियोगिता शुरु हुन अघि दिवंगतको तस्वीरमा स्व. धर्मे तामाङकी पत्नी काइली तामाङ, खरसाङ चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा, खरसाङ महकुमा खेलकुद संघका सभापति मोहन योञ्जन, प्रमुख संरक्षक एसबी सुनवार, धर्मे तामाङका जेठा छोरा फूर्बा तामाङले खदा, धूप दीप प्रज्वलन गरेका थिए। त्यसपछि दिवंगत आत्माको शान्तिको निम्ति एक मिनटको मौन धारण गरियो। खरसाङ महकुमा खेलकुद संघको तर्फबाट स्याङ्देन परिवारका सदस्यहरुलाई खदा लगाई अभिवादन टक्राइएको थियो। कार्यक्रममा सभासद श्याम शेर्पाले क्यारम प्रतियोगिताको विधिवत उद्घाटन भएको घोषणा गरेका छन्। शनिवार प्रतियोगिताको प्रथम दिन क्वाटर फाइनलसम्मका खेलहरु खेलाइएको थियो। एकलमा आकाशवाणी खरसाङको बिपन आले, ललित शिवा अनि नकुल छेत्री र निखिल रावतले सेमी फाइनलमा स्थान बनाएको छ भने युगल वर्गमा प्रभास अनि पार्टनरको भिड़न्त बिपन अनि पार्टनरसित हुनेछ।त्यसरी नै दोस्रो सेमीफाइनलमा प्रमीर अनि पार्टनरको भिड़न्त याङ्गदन अनि पार्टनरसित हुनेछ। यी सबै सेमी फाइनल खेलहरू अनि फाइनल खेल 29 जून 2025 आईतवार हुने भएको छ। शनिवारको खेलको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उप सभापति फूर्बा घिसिङले विस्तृत जानकारी गराएका छन्।

हालान्डले पुर्‍याए ३०० गोल, मेस्सी, रोनाल्डो र एम्बाप्पेलाई समेत पछि पारे

३०० गोलको शिखर चुम्दै, हालान्डले फुटबलको मैदानमा गुञ्जायमान ताल र सुर भरिदिएका छन्। जति हेर्‍यो उति छायामा पार्ने, जति खेल्यो उति गीत बन्ने — यो यात्रामा मेस्सीको जादू, रोनाल्डोको रवाफ

Welcome to runner Priya Chhetri

धाविका प्रिया छेत्रीलाई स्वागत

सिलगढी नजीकै खोलाचन्द फाप्रीकी चर्चित धाविका प्रिया छेत्रीलाई आफ्नो क्षेत्रमा स्वागत जनाइएको छ। उनले उतर प्रदेशमा आयोजित प्रतियोगितामा काँस्य पदक जितेर भारतको पक्षबाट आगामी ओलम्पिकमा सहभागी हुने बाटो खोलेकी छिन्।

अरू समाचार उपलब्ध छैन

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

खरसाङ,28 जून(निसं): खरसाङ महकुमा खेलकुद संघ अनि स्याङ्देन परिवारको संयुक्त आयोजना सम्पन्न भइरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ अनि शोभा तामाङ थापा स्मृति दुई दिवसीय क्यारम प्रतियोगिता आजदेखि प्रारम्भ भएको छ। यी सबै खेल खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भइरहेको छ। यस प्रतियोगिता एकल अनि युगल वर्गमा गरेर

Read More »

हालान्डले पुर्‍याए ३०० गोल, मेस्सी, रोनाल्डो र एम्बाप्पेलाई समेत पछि पारे

३०० गोलको शिखर चुम्दै, हालान्डले फुटबलको मैदानमा गुञ्जायमान ताल र सुर भरिदिएका छन्। जति हेर्‍यो उति छायामा पार्ने, जति खेल्यो उति गीत बन्ने — यो यात्रामा मेस्सीको जादू, रोनाल्डोको रवाफ र एम्बाप्पेको गतिलाई समेत उछिन्दै उनले रचिदिएका छन् कीर्तिमानी राग। सानै उमेरमा यस्तो उपलब्धि, मानौं गोलहरु उनको संगीत हुन्, र

Read More »
Welcome to runner Priya Chhetri

धाविका प्रिया छेत्रीलाई स्वागत

सिलगढी नजीकै खोलाचन्द फाप्रीकी चर्चित धाविका प्रिया छेत्रीलाई आफ्नो क्षेत्रमा स्वागत जनाइएको छ। उनले उतर प्रदेशमा आयोजित प्रतियोगितामा काँस्य पदक जितेर भारतको पक्षबाट आगामी ओलम्पिकमा सहभागी हुने बाटो खोलेकी छिन्।

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन