खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

बुमराहमाथि अधिक निर्भर रहनु सही होइनः अजहरुद्दीन

हैदराबाद, २९ जूनः पूर्व कप्तान मोहम्मद अजहरुद्दीनले बताएअनुसार, भारतले आफ्नो बलिङ्ङ्ग आक्रमणमा अझ अधिक अनुभव जोड्नको साथै पेस बलर जसप्रीत बुमराहमाथि रहेको दबाउ कम्ती गर्न इङ्ग्ल्याण्डविरुद्ध एजबेस्टन टेस्ट म्याचमा देब्रे हातका स्पिनर कुलदीप यादवलाई खेलाउनु पर्नेछ। भारतले लीड्समा खेलिएको पहिलो टेस्ट म्याचमा ५ विकेटले हारको सामना गर्नु परेको थियो। म्याचमा भारतीय टोलीलाई बुमराहमाथि विकेटको निम्ति अधिक निर्भर रहेको देखियो। अजहरुद्दीनले भने, भारतलाई बुमराहमाथि अधिक निर्भर रहेको देखियो, जुन सही होइन। यो सजिलो छैन कारण तपाईंलाई अधिक अनुभवी बलरहरूको आवश्यकता पर्नेछ। उनीहरूले कुलदीप यादवलाई खेलाउनु पर्नेछ। भारत र इङ्ग्ल्याण्डबीच दोस्रो टेस्ट म्याच २ जुलाईदेखि बर्मिङ्ङ्घममा शुरु हुनेछ। दोस्रो टेस्टको पीच सुक्खा रहनेछ आशा छ, जहाँ कुलदीपले अतिरिक्त सहायता पाउन सक्छन् । यसअघि पहिलो टेस्ट म्याचमा भारतीय टोलीले पाँचवटा शतक बनाएर पनि हारको सामना गर्नु परेको थियो। म्याचको दुवै इनिङ्ग्समा मध्यक्रम र तल्लो क्रमका ब्याटरहरूको निराशाजनक प्रदर्शनले गर्दा भारतले ठूलो स्कोर बनाउन सकेको थिएन। अजहरुद्दीनले लीड्सको हारबाट शिक्षा लिंदै सही टोली संयोजन बनाउने सल्लाह दिएका छन्। उनले भने, हामी ब्याटरहरूका खराब प्रदर्शनले गर्दा हा तर अब सही खेलाड़ीहरू चयन गर्नु जरूरी छ अनि बलरहरू पनि सही हुनु पर्नेछ। अजहरुद्दीनले कप्तान शुभमन गिलको समर्थन गर्दै आफ्नो क्षमता साबित गर्न उनलाई पर्याप्त समय दिने आवश्यकता रहेको बताए। उनले भने, कप्तानको रूपमा यो गिलको पहिलो म्याच थियो। यसैकारण हामी उनको कप्तानीको आलोचना गर्न सक्दैनौं। कप्तानीबारे कुरा गर्नु सही हुनेछैन। उनलाई पर्याप्त समय दिनु पर्नेछ।

विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य

लण्डन, २९ जूनः नोवाक जोकोविचसँग अहिले कुनै पनि टुर्नामेण्ट शुरु हुन अघि उनको सन्न्यासबारे प्रश्न गरिने भए पनि यस दिग्गज खेलाड़ीको नजर सोमवारदेखि शुरु हुने विम्बल्डनमा रहेको छ, जसलाई उनी

दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता

खरसाङ, 29 जून (निसं)ः खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको उपाधि सिंगलमा ललित सेवाले जितेका छन् भने

अरू समाचार उपलब्ध छैन

बुमराहमाथि अधिक निर्भर रहनु सही होइनः अजहरुद्दीन

हैदराबाद, २९ जूनः पूर्व कप्तान मोहम्मद अजहरुद्दीनले बताएअनुसार, भारतले आफ्नो बलिङ्ङ्ग आक्रमणमा अझ अधिक अनुभव जोड्नको साथै पेस बलर जसप्रीत बुमराहमाथि रहेको दबाउ कम्ती गर्न इङ्ग्ल्याण्डविरुद्ध एजबेस्टन टेस्ट म्याचमा देब्रे हातका स्पिनर कुलदीप यादवलाई खेलाउनु पर्नेछ। भारतले लीड्समा खेलिएको पहिलो टेस्ट म्याचमा ५ विकेटले हारको सामना गर्नु परेको थियो। म्याचमा

Read More »

विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य

लण्डन, २९ जूनः नोवाक जोकोविचसँग अहिले कुनै पनि टुर्नामेण्ट शुरु हुन अघि उनको सन्न्यासबारे प्रश्न गरिने भए पनि यस दिग्गज खेलाड़ीको नजर सोमवारदेखि शुरु हुने विम्बल्डनमा रहेको छ, जसलाई उनी आफ्नो रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने सर्वश्रेष्ठ मौका मान्छन्। जोकोविच अहिले ३८ सालका हुन् अनि विम्बल्डन अघि पनि उनीसँग

Read More »

दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता

खरसाङ, 29 जून (निसं)ः खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको उपाधि सिंगलमा ललित सेवाले जितेका छन् भने डबल्समा पनि ललित सेवा र प्रमीर राईको जोड़ीले जितेको छ। खरसाङ महकुमा खेलकूद संघको आयोजना तथा स्याङ्देन परिवारको प्रायोजनमा खरसाङको

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन