
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

भारतको दोस्रो टेस्टका लागि सम्भावित प्लेइङ–११ सार्वजनिक

अब कोही ‘क्याप्टेन कुल’ हुनै सक्दैन!

महकुमा खेलकूद संघद्वारा क्यारम प्रतियोगिता

भारतको दोस्रो टेस्टका लागि सम्भावित प्लेइङ–११ सार्वजनिक
इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट म्याचको लागि भारतको सम्भावित प्लेइङ–११ सार्वजनिक गरिएको छ। हैदराबादमा भएको पहिलो टेस्टमा पराजय भोगेपछि टिम व्यवस्थापनले केही परिवर्तन गर्न सक्ने चर्चा भइरहेको छ। टीम इण्डियाले अनुभव र युवाको संयोजन राख्ने रणनीति अपनाउने सम्भावना छ। रोहित शर्मा कप्तानको भूमिकामा यथावत् रहनेछन् भने यशस्वी जैस्वालसँगै पुनः ओपनिङ गर्ने अनुमान गरिएको छ। शुभमन गिललाई फेरि पनि नम्बर तीनमा मौका दिइनेछ। श्रेयस अय्यर र केएल राहुलको फर्ममाथि प्रश्न उठिरहेका बेला सरफराज खान वा रजत पाटिदारमध्ये एक जनालाई प्लेइङ–११ मा समावेश गरिने अडकलबाजी छ। विकेटकिपिङको जिम्मेवारी केएस भरतलाई दिइन सक्ने बताइएको छ। रविन्द्र जडेजा र आर अश्विनले स्पिन विभाग सम्हाल्नेछन् भने अक्षर पटेल पनि टिममा रहने सम्भावना छ। तीव्र गतिका बलरको रुपमा मोहम्मद सिराज र जसप्रीत बुमराहको जोडी कायम रहनेछ। दोस्रो टेस्ट म्याच २ फेब्रुअरीदेखि विशाखापत्तनममा सुरु हुनेछ। भारत अहिले पाँच टेस्टको सिरिजमा ०–१ ले पछाडि छ।

अब कोही ‘क्याप्टेन कुल’ हुनै सक्दैन!
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अब ‘क्याप्टेन कुल’ उपाधिमा आधिकारिक हक जमाएका छन्। धोनीले यो उपाधिका लागि ट्रेडमार्क दर्ता गराएका छन्, जसको अर्थ अब यो नाम व्यावसायिक

महकुमा खेलकूद संघद्वारा क्यारम प्रतियोगिता
खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व धर्मे तामाङ, स्व राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको उपाधि सिंगलमा ललित सेवाले जितेका छन् भने डबल्समा पनि ललित सेवा

भारतको दोस्रो टेस्टका लागि सम्भावित प्लेइङ–११ सार्वजनिक
इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट म्याचको लागि भारतको सम्भावित प्लेइङ–११ सार्वजनिक गरिएको छ। हैदराबादमा भएको पहिलो टेस्टमा पराजय भोगेपछि टिम व्यवस्थापनले केही परिवर्तन गर्न सक्ने चर्चा भइरहेको छ। टीम इण्डियाले अनुभव र युवाको संयोजन राख्ने रणनीति अपनाउने सम्भावना छ। रोहित शर्मा कप्तानको भूमिकामा यथावत् रहनेछन् भने यशस्वी जैस्वालसँगै पुनः ओपनिङ गर्ने अनुमान

अब कोही ‘क्याप्टेन कुल’ हुनै सक्दैन!
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अब ‘क्याप्टेन कुल’ उपाधिमा आधिकारिक हक जमाएका छन्। धोनीले यो उपाधिका लागि ट्रेडमार्क दर्ता गराएका छन्, जसको अर्थ अब यो नाम व्यावसायिक वा ब्रान्डका रूपमा अरूले प्रयोग गर्न पाउने छैनन्। शान्त स्वभाव, बुद्धिमत्तापूर्ण कप्तानी र चमत्कारी निर्णय क्षमताका कारण धोनीलाई ‘क्याप्टेन कुल’

महकुमा खेलकूद संघद्वारा क्यारम प्रतियोगिता
खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व धर्मे तामाङ, स्व राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको उपाधि सिंगलमा ललित सेवाले जितेका छन् भने डबल्समा पनि ललित सेवा र प्रमीर राईको जोडीले जितेको छ। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न दुई दिवसीय क्यारम प्रतियोगिता 28 जून शनिबारदेखि शुरु
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन