
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

पदमचे माविमा ७९ औं स्वतन्त्रता दिवसको सत्रौं दिन

ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमको पहल

तक्मा नपाए तापनि कृष्ण छेत्री अनि लेनिन् राई पहाड़बाट राज्य स्तरीय जुडोमा

पदमचे माविमा ७९ औं स्वतन्त्रता दिवसको सत्रौं दिन
पाक्योङ जिल्ला अन्तर्गत रिनाक निर्वाचन क्षेत्रको पूर्व पाण्डम ग्राम पञ्चायत इकाइको पदमचे माध्यमिक विद्यालयमा आयोजित ७९ औं स्वतन्त्रता दिवस समारोहको सत्रौं दिनको कार्यक्रम आज भव्यताको साथमा सम्पन्न भएको छ। कार्यक्रममा नामथाङ रातेपानीको विधायक तथा सल्लाहकार सञ्जित खरेल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार विष्णु खतिवडा, पदमचे माध्यामिक विद्यालयका पुर्व प्रधानाचार्य एमबी राई, नाम्थाङ रातेपानी निर्वाचन क्षेत्र विधायकका अतिरिक्त अधिकारी मिङमा डेन्डुप शेर्पा, ओएसडी रत्नसिंह तामाङ, क्षेत्रका युवा संयोजक एनबी गुरुङ साथै युवा प्रकोष्ठका टोली, क्षेत्र पार्टी कार्यलयका सचिव केबी सुब्बा,उर्जा बिभागका ओएसडी अभिषेक खरेल, विभिन्न बिभागका कर्मचारी, सक्रिय पार्टी कार्यकर्ता समेष्ठीको सात वटै ग्राम पञ्चायत इकाइका ४२ वार्डका ग्राम पञ्चायत सदस्यहरु, विभिन्न बिभागका कर्मचारीहरु लगायत सचेत नागरिकहरु, विभिन्न बिधालयका शिक्षक शिक्षिका साथै बिधार्थीहरु, क्षेत्र कार्यकरी समेतीहरु, क्षेत्रका युवा नारी शक्तिहरूको उपस्थिति रहेको थियो।

ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमको पहल
पहिलो सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ ले हाम्रो राज्यको ग्रासरुट खेलकूदको लागि एक महत्वपूर्ण कोशेढुङ्गा साबित गर्योक, जसले युवा खेलाडीहरूलाई खेलप्रति आफ्नो प्रतिभा, जोश र समर्पण प्रदर्शन गर्न प्लेटफर्म प्रदान

तक्मा नपाए तापनि कृष्ण छेत्री अनि लेनिन् राई पहाड़बाट राज्य स्तरीय जुडोमा
खरसाङ, (मोहन प्रसाद)ः मार्शल आर्ट्स एण्ड फिट्नेस अकादमीका दुई जुडो खिलाड़ीहरू कृष्ण छेत्री अनि लेनिन् राईले कलकत्तामा हालैमा आयोजन भएको 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 मा कुनै

पदमचे माविमा ७९ औं स्वतन्त्रता दिवसको सत्रौं दिन
पाक्योङ जिल्ला अन्तर्गत रिनाक निर्वाचन क्षेत्रको पूर्व पाण्डम ग्राम पञ्चायत इकाइको पदमचे माध्यमिक विद्यालयमा आयोजित ७९ औं स्वतन्त्रता दिवस समारोहको सत्रौं दिनको कार्यक्रम आज भव्यताको साथमा सम्पन्न भएको छ। कार्यक्रममा नामथाङ रातेपानीको विधायक तथा सल्लाहकार सञ्जित खरेल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार विष्णु खतिवडा, पदमचे माध्यामिक

ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमको पहल
पहिलो सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ ले हाम्रो राज्यको ग्रासरुट खेलकूदको लागि एक महत्वपूर्ण कोशेढुङ्गा साबित गर्योक, जसले युवा खेलाडीहरूलाई खेलप्रति आफ्नो प्रतिभा, जोश र समर्पण प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्योी। सिक्किमको इतिहासमा पहिलो पटक, ग्रासरुट स्तरमा आशाजनक खेलाडीहरू पहिचान गर्ने र सानै उमेरदेखि खेलकूद उत्कृष्टतातर्फ मार्गदर्शन गर्ने विशेष उद्देश्यका

तक्मा नपाए तापनि कृष्ण छेत्री अनि लेनिन् राई पहाड़बाट राज्य स्तरीय जुडोमा
खरसाङ, (मोहन प्रसाद)ः मार्शल आर्ट्स एण्ड फिट्नेस अकादमीका दुई जुडो खिलाड़ीहरू कृष्ण छेत्री अनि लेनिन् राईले कलकत्तामा हालैमा आयोजन भएको 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 मा कुनै तक्मा हासिल नगरे पनि उक्त च्याम्पियनशिपमा सम्भवत प्रथम पल्ट दार्जीलिङ पहाड़बाट आधिकारिक रूपमा आफ्नो सहभागिता जनाएर फर्किएका छन्। खरसाङ्मा पत्रकारहरूसित
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन