खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

खरसाङ सुपर लीग 2025 कञ्जनजङ्घा फुटबल क्लब अनि खरसाङ स्पोर्टिङ क्लब विजय

खरसाङ, 6 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिएशन अनि युवा एवम् खेल मामिला विभाग जीटीएको संयुक्त तत्वावधानमा आयोजित खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेल आइतवार सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भएको दोस्रो दिनको प्रिमियर डिभिजन खेल कञ्चनजङ्घा फुटबल क्लब अनि खरसाङ लिजन्डमाझ सम्पन्न भयो। यस खेलमा दुवै दलले असल खेलको प्रदर्शन गरे तापनि कञ्चनजङ्घा फुटबल क्लबका खेलाड़ीहरू 4 गोल गर्न सफल बने भने लिजन्ड खरसाङका खेलाड़ीहरूले 2 गोल मात्र गर्न सफल बने। यस प्रकार दोस्रो दिनको यो प्रिमिटर डिभिजन लीग फुटबल खेलमा कञ्चनजङ्घा फुटबल क्लबले खरसाङ लिजन्डलाई 2 गोलको विरुद्ध 4 गोलले पराजित गरेको छ। दोस्रो खेल च्याम्पियनशीप डिभिजनमा खरसाङ स्पोर्टिङ क्लब अनि घुम्ती युनाइटेड्माझ सम्पन्न भयो। यस खेलमा खरसाङ स्पोर्टिङ क्लबको दबाव घुम्ती युनाइटेडका खेलाड़ीहरूमाथि देखियो। यस खेलमा खरसाङ स्पोर्टिङ क्लबका खेलाड़ीहरूले 3 गोल छिराए भने घुम्ती युनाइटेडका खेलाड़ीहरू 1 मात्र गोल गर्न सक्षम बने। खरसाङ फुटबल एसोसिएशनका सचिव सुदीप राईले जानकारी गराए अनुसार घुम्ती युनाइटेडका खेलाड़ीहरू तोकिएको खेल समय भन्दा 30 मिनट ढिलो गरी मैदानमा आएको कारण खेलको नियमवाली अनुरुप 2 गोल प्रतिद्वन्दी दल खरसाङ स्पोर्टिङ क्लबलाई अगावै प्रदान गरिएको थियो। यस प्रकार यो खेलमा खरसाङ स्पोर्टिङ क्लबले घुम्ती युनाइटेडलाई 1 को विरुद्ध 5 गोलले जित्यो। आइतवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू सुरेन गुरुङ, नितेश देवान, रेबिका प्रधान, सलमा लिम्बुले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए। सुदीप राईले थप जानकारी गराए अनुसार खरसाङ सुपर लीग भन्दा अघि खरसाङ फुटबल एसोसिएशनले अण्डर 14 बोईज महकुमा स्तरीय फुटबल टुर्नामेन्टको आयोजना गरेको थियो। यस टुर्नामेन्टका उत्कृष्ट 3 खेलाड़ीहरूलाई चयन गरेर आईएफएद्वारा सञ्चालित जिल्ला स्तरीय खेल खेल्नको निम्ति पठाइएको छ। यस सुपर लीग 2025 फुटबल टुर्नामेन्टबाट पनि उत्कृष्ट रहेका खेलाड़ीहरूलाई चयन गरेर जिल्ला स्तरीय फुटबल खेलको निम्ति पठाइनेछ।

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट आरम्भ

खरसाङ, 5 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिएसन अनि युवा अनि खेल मामिला विभाग, जीटीएद्वारा संयुक्त रुपमा आयोजित खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2025 शनिवारदेखि आरम्भ भएको छ। खरसाङ फुटबल एसोसिएसनका

KL Rahul's Fifty

IND vs ENG दोस्रो टेस्ट: केएल राहुलको अर्धशतक, भारतको अग्रता ३३० रनभन्दा बढी

भारत र इंग्ल्याण्डबीच भइरहेको दोस्रो टेस्टको चौथो दिन केएल राहुलले शानदार अर्धशतक प्रहार गरेका छन्। उनी आउट भएपछि पनि टिम इण्डियाले इंग्ल्याण्डमाथि ३३० रनभन्दा बढीको विशाल अग्रता बनाइसकेको छ। राहुलले

अरू समाचार उपलब्ध छैन

खरसाङ सुपर लीग 2025 कञ्जनजङ्घा फुटबल क्लब अनि खरसाङ स्पोर्टिङ क्लब विजय

खरसाङ, 6 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिएशन अनि युवा एवम् खेल मामिला विभाग जीटीएको संयुक्त तत्वावधानमा आयोजित खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेल आइतवार सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भएको दोस्रो दिनको प्रिमियर डिभिजन खेल कञ्चनजङ्घा

Read More »

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट आरम्भ

खरसाङ, 5 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिएसन अनि युवा अनि खेल मामिला विभाग, जीटीएद्वारा संयुक्त रुपमा आयोजित खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2025 शनिवारदेखि आरम्भ भएको छ। खरसाङ फुटबल एसोसिएसनका सचिव सुदीप राईले दिएका जानकारी अनुसार यो टुर्नामेन्ट दुईवटा वर्गमा आयोजना गरिएको छ। ए वर्गमा प्रिमियर डिभिजन अनि बी वर्गमा

Read More »
KL Rahul's Fifty

IND vs ENG दोस्रो टेस्ट: केएल राहुलको अर्धशतक, भारतको अग्रता ३३० रनभन्दा बढी

भारत र इंग्ल्याण्डबीच भइरहेको दोस्रो टेस्टको चौथो दिन केएल राहुलले शानदार अर्धशतक प्रहार गरेका छन्। उनी आउट भएपछि पनि टिम इण्डियाले इंग्ल्याण्डमाथि ३३० रनभन्दा बढीको विशाल अग्रता बनाइसकेको छ। राहुलले संयमित ब्याटिङ गर्दै दबाबमा महत्त्वपूर्ण पारी खेलेका थिए। भारतको मध्यक्रमले पनि राम्रो योगदान दिँदै टीमलाई बलियो स्थितिमा पुर्‍याएको छ। अब

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन