खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

खरसाङ सुपर लीग 2025 दुवै खेल बराबरीमा समाप्त

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिशन अनि जीटीएको खेल अनि युवा मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको चौथो दिनको खेल सम्पन्न भएको छ। खरसाङ शहरदेखि चार किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यो टुर्नामेन्टको चौथो दिनको प्रथम खेल प्रिमियर डिभिजन अन्तर्गत खेलियो। यस खेलमा जेआर 32 अनि आईटीआई टुङमाझ भिड़न्त भएको थियो, खेलमा दुवै दलको प्रदर्शन बराबरीको देखियो। दुवै दलका खेलाड़ीहरूले एक-अर्काको गोल पोष्टमा गोल गर्ने धेरै प्रयास गरे तर दुवै दलका रक्षा पङ्तिका खेलाड़ीहरूले विपक्षको आक्रमणलाई डटेर सामना गरे। तथापि दुवै दलका खेलाड़ीहरूले विपक्षको रक्षा पङ्तिका खेलाड़ीहरूलाई छक्काउदै आ-आफ्नो दलको तर्फबाट 2-2 गोल गर्न सफल बने। यस प्रकार यो लीग खेल 2-2 गोलको बराबरीमा समाप्त भयो। चौथो दिनको दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत सम्पन्न भयो। जसमा सन्त मेरिज फुटबल क्लब अनि तिनधारे बोईज क्लबमाझ भिड़न्त भएको थियो। यस खेलमा दुवै दलको प्रदर्शन उस्ता-उस्तै देखियो भने दुवै दलको रक्षा पङ्तिका खेलाड़ीहरूलाई लन्ड्याउदै दुवै दलका अग्र पङ्तिका खेलाड़ीहरूले आ-आफ्नो दलको तर्फबाट 5-5 गोल गरे। यस प्रकार यो खेल 5-5 गोलको बराबरीमा समाप्त भयो। चौथो दिनको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएशनका रेफेरीहरू प्रमोद प्रधान, नितेश देवान, सौरभ शंकरले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्चय थापा रहेका थिए। खरसाङ फुटबल क्लबका सचिव सुदीप राईले बताए अनुसार यस टुर्नामेन्टको प्रिमियर डिभिजनमा जम्मा 5 वटा फुटबल टीमले अंश ग्रहण गरेका छन्। यी 5 वटा दलले एक-अर्को दलसित खेलिसकेपछि जुन दलले गोलको आधारमा सबैभन्दा अधिक अङ्क प्राप्त गर्छ त्यही दल विजेता घोषित गरिनेछ। च्याम्पियनशीप डिभिजनमा जम्मा 8 वटा दलले अङ्शग्रहण गरेका छन्। यी 8 वटा दललाई 4-4 दल गरेर दुईवटा पूलमा विभाजन गरेर खेलाइएको छ। 4-4 दलले आफ्नो पूलमा रहेका सबै दलसित एक-अर्कामा भिड़न्त गरिसकेपछि जुन दलले सबैभन्दा अधि अङ्क प्राप्त गर्छ, ती दललाई आगामी 20 जुलाईको दिन फाइनल खेल खेलाइने छ। फाइनलका विजेता तल च्याम्पियन हुनेछ।

खरसाङ सुपर लीग 2025 को तेस्रो दिनको खेलमा मकैबारी विजय

खरसाङ, 7 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीकको तेस्रो दिनको खेल सम्पन्न भएको छ। तेस्रो दिनको खेल

छैटौँ डान दुर्गा खवास आइजीजेएफद्वारा सम्मानित

कालेबुङका तेक्वान्दो ब्ल्याक बेल्ट र छैटौँ डान होल्डर दुर्गा खवास, जो नेपाल, भूटान, श्रीलंका, बंगलादेश र थाइल्यान्डजस्ता देशहरूमा २० पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक जितिसकेका छन्, भारतको प्रतिनिधित्व गर्दै फेरि मलेसिया

अरू समाचार उपलब्ध छैन

खरसाङ सुपर लीग 2025 दुवै खेल बराबरीमा समाप्त

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिशन अनि जीटीएको खेल अनि युवा मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको चौथो दिनको खेल सम्पन्न भएको छ। खरसाङ शहरदेखि चार किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यो टुर्नामेन्टको चौथो दिनको प्रथम खेल

Read More »

खरसाङ सुपर लीग 2025 को तेस्रो दिनको खेलमा मकैबारी विजय

खरसाङ, 7 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीकको तेस्रो दिनको खेल सम्पन्न भएको छ। तेस्रो दिनको खेल च्याम्पियन डिभिजन अन्तर्गत मकैबारी युनाइटेड फुटबल क्लब अऩि त्रिशुली संघमाझ सम्पन्न भयो। यस खेलमा खेलको अवधिभर मकैबारी युनाइटेड क्लबको दबाव

Read More »

छैटौँ डान दुर्गा खवास आइजीजेएफद्वारा सम्मानित

कालेबुङका तेक्वान्दो ब्ल्याक बेल्ट र छैटौँ डान होल्डर दुर्गा खवास, जो नेपाल, भूटान, श्रीलंका, बंगलादेश र थाइल्यान्डजस्ता देशहरूमा २० पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक जितिसकेका छन्, भारतको प्रतिनिधित्व गर्दै फेरि मलेसिया जाने तयारीमा छन्। भारतभरि आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका खवासलाई आइतबार IGJF का प्रमुख संयोजक अजय एडवर्डस र केन्द्रीय कार्यसमिति सदस्यहरूले

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन