
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

खरसाङ महकुमा खेलकुद संघले क्रिस्पियन छेत्रीलाई जनायो सम्मान

मैले घाँसीबाट प्रेरणा पाएको हुँः क्रिस्पियन छेत्री

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय
खरसाङ , 10 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएसन अनि जीटीएको युवा अनि खेल मामिला विभागको संयुक्त आयोनमा खरसाङको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको खरसाङ सुपर लीग फुटबल टुर्नामेन्टको बिहीवार पाँचौँ दिनको खेल सम्पन्न भएको छ। पाँचौँ दिनको खेलिएको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत युकेएफसी अनि खरसाङ लिजन्टमाझ सम्पन्न भयो। यो लगभग एकतर्फी देखियो, यस खेलमा खेलमा:- युकेएफसीका खेलाडीहरूले 6 गोल गरेर खरसाङ लिजन्टलाई सजिलै हराए। खरसाङ लिजन्डका खेलाडीहरूले 1 गोल मात्र गर्न सके।दोस्रो खेल च्याम्पियन डिविजन अन्तर्गत त्रिशुली सङ्ग अनि खरसाङ भेटरेनमाझ सम्पन्न भयो। यो खेलमा पनि त्रिशुली सङ्घको एक तर्फी दबाव देखियो। त्रिशुली सङ्घका खेलाडीहरूले 8 गोल छिराए भने खरसाङ भेटरेनका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्। यस प्रकार यो खेल त्रिशुली सङ्घले शुन्यको विरुद्ध 8 गोलले जितेको छ। बिहीवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरु प्रमोद प्रधान, नितेश देवान, रेबिका प्रधानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा अनि प्रतीक प्रधान रहेका थिए।

खरसाङ महकुमा खेलकुद संघले क्रिस्पियन छेत्रीलाई जनायो सम्मान
खरसाङ, 9 जुलाई (निसं)ः खरसाङ महकुमा खेलकुद संघले भारतीय महिला फुटबल टीमका प्रमुख प्रशिक्षक एवं पूर्व राष्ट्रिय फुटबल खेलाड़ी क्रिस्पियन छेत्रीलाई सम्मान जनाएको छ। बुधवार संघको कार्यालयमा सम्पन्न भएको एक

मैले घाँसीबाट प्रेरणा पाएको हुँः क्रिस्पियन छेत्री
खरसाङ, 9 जुलाई (निसं)ः म आदि कवि भानुभक्तको कविताको घाँसीबाट प्रेरित बनेको हुँ, जन्म घाँसतिर मन दिइ धन कमायो भन्ने कविताबाट विद्यालयमा शिक्षक प्रेम थापा सरले यो परीक्षामा आउँछ है

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय
खरसाङ , 10 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएसन अनि जीटीएको युवा अनि खेल मामिला विभागको संयुक्त आयोनमा खरसाङको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको खरसाङ सुपर लीग फुटबल टुर्नामेन्टको बिहीवार पाँचौँ दिनको खेल सम्पन्न भएको छ। पाँचौँ दिनको खेलिएको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत युकेएफसी अनि खरसाङ लिजन्टमाझ सम्पन्न

खरसाङ महकुमा खेलकुद संघले क्रिस्पियन छेत्रीलाई जनायो सम्मान
खरसाङ, 9 जुलाई (निसं)ः खरसाङ महकुमा खेलकुद संघले भारतीय महिला फुटबल टीमका प्रमुख प्रशिक्षक एवं पूर्व राष्ट्रिय फुटबल खेलाड़ी क्रिस्पियन छेत्रीलाई सम्मान जनाएको छ। बुधवार संघको कार्यालयमा सम्पन्न भएको एक कार्यक्रममा छेत्रीलाई सम्मान जनाइएको हो। कार्यक्रममा क्रिस्पियन छेत्रीलाई संघका अध्यक्ष मोहन योञ्जन, सचिव निर्माल गुरुङ, उपाध्यक्ष फूर्बा घिसिङ, संघका कर्मठ

मैले घाँसीबाट प्रेरणा पाएको हुँः क्रिस्पियन छेत्री
खरसाङ, 9 जुलाई (निसं)ः म आदि कवि भानुभक्तको कविताको घाँसीबाट प्रेरित बनेको हुँ, जन्म घाँसतिर मन दिइ धन कमायो भन्ने कविताबाट विद्यालयमा शिक्षक प्रेम थापा सरले यो परीक्षामा आउँछ है भनेर रट्न लगाउथे। भानु भक्तको यो कविता रटेर नै मैले केही गर्ने अठोट गरेको हो भन्न पर्छ भनी भारतको राष्ट्रिय
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन