खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

6 वर्षीय धावक अफिकलाई सम्मान

दार्जीलिङ,12 जुलाई(निसं): दार्जीलिङ शहर नजिक प्रगति ग्राम निवासी मजहर खानका 6 वर्षीय छोरा आफिक खानले\ गत 6 जुलाईको दिन पवित्र दलाई लामाको 90औं जन्मदिन समारोहलाई समर्पित गर्दै 21 किलोमिटरको दौड पूरा गरे। प्रेम र करुणाको लागि दौड यस म्याराथनमा 18 वर्षभन्दा माथिका मात्र अनुमति थियो तर युनेस्को-को सन्देशवाहक बालक बन्न र आफ्नो पवित्र जन्मदिनको सन्देश बोकेर दौडने मौका पाएको कुरा पिता मजर खानले बताए। उनले भने, यस म्याराथनमा पदक ट्रफी, प्रमाणपत्र र संस्थाबाट आर्थिक सहयोग प्राप्त गरे साथै सबै समुदायबाट ठूलो सम्मानका साथ प्रशंसा गरियो। यो 21 किलोमिटर दौड कालेबुङ अलगडाबाट सुरु भएर लाभासम्मको समापन थियो।

खरसाङमा खेल मैदानको अभाव पुरा हुने कुरोमा आशावादी संघहरू

खरसाङ, 11 जुलाई (निसं): खरसाङमा खेल मैदानको अभाव अहिलेसम्म पुरा हुन सकेको छैन। खरसाङका खेलकुद संघहरूले वर्षभर विभिन्न खेलकुदका कार्यक्रमहरू साथै फुटबल खेलको आयोजना गर्ने गरेका छन्। आयोजना गरिएका यी

खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

खरसाङ, 11 जुलाई (निसं):अ खरसाङ फुटबल एसोसिएशन अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशाशनको खेल अनि युवा मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2025 को छैटौँ दिनको खेल

अरू समाचार उपलब्ध छैन

6 वर्षीय धावक अफिकलाई सम्मान

दार्जीलिङ,12 जुलाई(निसं): दार्जीलिङ शहर नजिक प्रगति ग्राम निवासी मजहर खानका 6 वर्षीय छोरा आफिक खानले\ गत 6 जुलाईको दिन पवित्र दलाई लामाको 90औं जन्मदिन समारोहलाई समर्पित गर्दै 21 किलोमिटरको दौड पूरा गरे। प्रेम र करुणाको लागि दौड यस म्याराथनमा 18 वर्षभन्दा माथिका मात्र अनुमति थियो तर युनेस्को-को सन्देशवाहक बालक बन्न

Read More »

खरसाङमा खेल मैदानको अभाव पुरा हुने कुरोमा आशावादी संघहरू

खरसाङ, 11 जुलाई (निसं): खरसाङमा खेल मैदानको अभाव अहिलेसम्म पुरा हुन सकेको छैन। खरसाङका खेलकुद संघहरूले वर्षभर विभिन्न खेलकुदका कार्यक्रमहरू साथै फुटबल खेलको आयोजना गर्ने गरेका छन्। आयोजना गरिएका यी खेलहरूको निम्ति खेल मैदान खोज्न पर्ने अवस्था संघहरूलाई छ। विशेष फुटबल टुर्नामेन्टको आयोजना गरेपछि उक्त टुर्नामेन्ट कहाँ आयोजना गर्न पर्ने

Read More »

खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

खरसाङ, 11 जुलाई (निसं):अ खरसाङ फुटबल एसोसिएशन अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशाशनको खेल अनि युवा मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2025 को छैटौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ शहरदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको शुक्रवार

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन