
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

तीनधारेमा सिनियर सिटिजन कप क्यारम प्रतियोगिता शुरू

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट

क्रिस्पिन छेत्री, दिनेश थापा, धर्मराज राणा अनि इन्द्र प्रकाश लामालाई सम्मान जनाइयो

तीनधारेमा सिनियर सिटिजन कप क्यारम प्रतियोगिता शुरू
तीनधारे, 12 जुलाई (निसं): तीनधारे वरिष्ठ नागारिक कल्याण संगठनको आयोजनामा सिनियर सिटिजन कप तीनधारे महानदी समष्टि स्तरीय क्यारम बोर्ड प्रतियोगिता-2025 तीनधारेमा संगठनकै निजी भवनमा शुरू भएको छ। यस प्रतियोगिताको जोड़ी प्रतियोगिताको निम्ति स्व. ललिता गुरूङ स्मारक ट्रफी जेबी गुरूङले अनि एकल प्रतियोगिताको निम्ति स्व. दुर्गा प्रसाद मोक्तान स्मारक ट्रफी गौतम मोक्तानले प्रायोजन गरेका छन्। त्यसरी नै अन्य ट्रफीहरू संगठनकै सदस्यवर्गले प्रदान गरेका छन्। यस समष्टि स्तरीय क्यारम प्रतियोगिताको प्रथम दिनको एकल प्रतियोगिताको खेल विमल दर्जी अनि वाणीबिलास सिंहमाझ सम्पन्न भएको छ। यो एकदमै रोमाञ्चित खेलमा विमल दर्जी विजय भएका छन्। यस क्यारम बोर्ड प्रतियोगितामा निर्णायकको रुपमा किशोर सुन्दास र महेन्द्र तामाङ रहेका छन्। दुवै निर्णायकद्वयले उद्घाटन खेललाई अनुशासित अनि सफल परिचालन गरेका थिए। आगमी 15 अगस्त स्वतन्त्रता दिवसको दिन एकल अनि जोड़ी दुवै प्रतियोगिताको अन्तिम फाइनल खेलको आयोजना हुने भएको जानकारी वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको सचिव सुरेशचन्द्र दर्नालले दिएका छन्।

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट
खरसाङ, 12 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा एवं खेल मामिला विभाग, जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको सातौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ

क्रिस्पिन छेत्री, दिनेश थापा, धर्मराज राणा अनि इन्द्र प्रकाश लामालाई सम्मान जनाइयो
खरसाङ, 12 जुलाई (निसं): खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटी अनि सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयको फ्रेण्ड्स फरएभर ब्याचमेट्स 1988 वेलफेयर सोसाइटीद्वारा संयुक्त रुपमा भारतको राष्ट्रिय महिला फुटबल टीमका प्रमुख

तीनधारेमा सिनियर सिटिजन कप क्यारम प्रतियोगिता शुरू
तीनधारे, 12 जुलाई (निसं): तीनधारे वरिष्ठ नागारिक कल्याण संगठनको आयोजनामा सिनियर सिटिजन कप तीनधारे महानदी समष्टि स्तरीय क्यारम बोर्ड प्रतियोगिता-2025 तीनधारेमा संगठनकै निजी भवनमा शुरू भएको छ। यस प्रतियोगिताको जोड़ी प्रतियोगिताको निम्ति स्व. ललिता गुरूङ स्मारक ट्रफी जेबी गुरूङले अनि एकल प्रतियोगिताको निम्ति स्व. दुर्गा प्रसाद मोक्तान स्मारक ट्रफी गौतम

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट
खरसाङ, 12 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा एवं खेल मामिला विभाग, जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको सातौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियलय स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको सातौँ दिनको खेल शिनिवार प्रिमियर

क्रिस्पिन छेत्री, दिनेश थापा, धर्मराज राणा अनि इन्द्र प्रकाश लामालाई सम्मान जनाइयो
खरसाङ, 12 जुलाई (निसं): खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटी अनि सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयको फ्रेण्ड्स फरएभर ब्याचमेट्स 1988 वेलफेयर सोसाइटीद्वारा संयुक्त रुपमा भारतको राष्ट्रिय महिला फुटबल टीमका प्रमुख प्रशिक्षक क्रिस्पिन छेत्री, वरिष्ठ फुटबल खेलाड़ी दिनेश थापा, धर्मराज राणा अनि इन्द्र प्रकाश लामालाई सम्मान जनाइएको छ। खरसाङको गोर्खा जनपुस्तकालय
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन