खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

खरसाङ सुपर लीग 2025 को सोमवारको खेल मकैबारीले जित्यो

खरसाङ, 14 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएसन अनि युवा एवं खेल मामिला विभाग जीटीएको संयुक्त तत्वावधानमा आयोजित खरसाङ सुपर लीग फुटबल टुर्नामेन्टको नवौँ दिनको खेल सम्पन्न भयो। खरसाङ शहरदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको सोमवार सम्पन्न नवौँ दिनको खेल मकैबारी युनाइटेड अऩि खरसाङ भेटरेनमाझ सम्पन्न भयो। यस खेलमा मकैबारी युनाइटेड एफसीका युवा खेलाड़ीहरूले खरसाङ भेटरेनका खेलाड़ीहरूलाई कुनै मौका दिएनन्। खरसाङ भेटरेनका खेलाड़ीहरूले खेलको अवधिमा धेरै प्रयास गरे तापनि मकैबारी युनाइटेडका खेलाड़ीहरूलाई तिनीहरूको प्रयासलाई विफल तुल्याइदिए। यस खेलमा मकैबारी युनाइटेडका खेलाड़ीहरूले 3 गोल गरे भने खरसाङ भेटरेनका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्। यस प्रकार नवौँ दिनमा सम्पन्न भएको च्याम्पियन डिविजन अन्तर्गतको यो लीग म्याच मकैबारी युनाइटेडले शुन्यको विरुद्ध 3 गोलले जितेको छ। यस खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू नितेश देवान, अरविन्द छेत्री, सुरेश ओरानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा अनि प्रतीक गुरुङ रहेका थिए।  

दिपेन खवासद्वारा मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 मा अंशग्रहण

खरसाङ, 13 जुलाई (निसं): खरसाङ एथलेटिक क्लबका अध्यक्ष एवं पश्चिम बंगाल विद्युत वितरण कम्पनी लिमिटेड दार्जीलिङ्का अधिक्षक अभियन्ता दिपेन खवासले मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 दौढ़मा अंशग्रहण गरेका छन्‌‍। एआईए

खरसाङ सुपर लीग 2025 मा युकेएफसी र खरसाङ स्पोर्टिङ क्लब विजय

खरसाङ, 13 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको आठौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको

अरू समाचार उपलब्ध छैन

खरसाङ सुपर लीग 2025 को सोमवारको खेल मकैबारीले जित्यो

खरसाङ, 14 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएसन अनि युवा एवं खेल मामिला विभाग जीटीएको संयुक्त तत्वावधानमा आयोजित खरसाङ सुपर लीग फुटबल टुर्नामेन्टको नवौँ दिनको खेल सम्पन्न भयो। खरसाङ शहरदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको सोमवार सम्पन्न नवौँ दिनको खेल मकैबारी युनाइटेड

Read More »

दिपेन खवासद्वारा मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 मा अंशग्रहण

खरसाङ, 13 जुलाई (निसं): खरसाङ एथलेटिक क्लबका अध्यक्ष एवं पश्चिम बंगाल विद्युत वितरण कम्पनी लिमिटेड दार्जीलिङ्का अधिक्षक अभियन्ता दिपेन खवासले मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 दौढ़मा अंशग्रहण गरेका छन्‌‍। एआईए भाइटलिटीले आयोजना गरेको उक्त म्यारथन दौढ़मा विश्वका विभिन्न देशका 33 हजार धावकहरूले अंशग्रहण गरेका थिए। आइतवार बिहान सम्पन्न भएको उक्त

Read More »

खरसाङ सुपर लीग 2025 मा युकेएफसी र खरसाङ स्पोर्टिङ क्लब विजय

खरसाङ, 13 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको आठौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको आठौँ दिनको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत युकेएफसी अनि आईटीआई टुङ्माझ सम्पन्न भयो। यस टुर्नामेन्टमा युकेएफसीका खेलाड़ीहरूको दबाव

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन