खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी

खरसाङ, 15 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको दशौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भएरहेको यस टुर्नामेन्टको दशौँ दिनको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत खेलियो। यस खेलमा केएफसी अनि जेआर 32 एफए माझ भिड़न्त भएको थियो र यो खेल एकतर्फी सावित भयो। केएफसीका खेलाड़ीहरूले खेलको अवधिभर आफ्नो दबाव बनाइराखे भने जेअर 32 का खेलाड़ीहरूले कतिपय समयमा खेलमा आफ्नो दबाव बनाउे प्रयास गरे तापनि केएफसीका खेलाड़ीहरूले ती सबै प्रयास विफल तुल्याइदिए। यस खेलमा केएफसीका खेलाड़ीहरूले 9 गोल गरे भने जेआर 32 का खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्‌‍। फलस्वरुप यो खेल केएफसीले शुन्यको विरुद्ध 9 गोल गरेर जितेको छ। दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत युकेएफसी अनि त्रिशुली संघमाझ सम्पन्न भयो। यस टुर्नामेन्टमा दुवै दलका खेलाड़ीहरूले आफ्नो असल खेलको प्रदर्शन गर्दै खेले। यस खेलमा युकेएफसीका खेलाड़ीहरूले 6 गोल गरे भने त्रिशुली सङ्घका खेलाड़ीहरूले 3 गोल मात्र गर्न सके, यसरी यो खेल युकेएफसीले 3 गोलको विरुद्ध 6 गोल गरेर जितेको छ। खरसाङ फुटबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त तत्वावधानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको मंगलवार सम्पन्न दशौँ दिनको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू सुरेश गुरुङ, नितेश देवान, केवान राई अनि प्रशान्त राईले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।

खरसाङको प्रगति संघद्वारा क्याराम प्रतियोगिता सम्पन्न

खरसाङको टेकबीर बस्तीस्थित प्रगति संघद्वारा समाजको सदस्यहरूलाई लिएर एकल अनि जोड़ी क्याराम प्रतियोगिता सम्पन्न गरियो। समाजका वरिष्ठ सदस्य एवं प्रमुख सल्लाहकार रामु राउतको अध्यक्षता र मूल सचिव वीरबल पाख्रीनको सञ्चालनमा

खरसाङ, 14 जुलाई (हनोक): खरसाङ महकुमा खेलकूद संघको आयोजनामा एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न भएको छ। खरसाङको सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न टेबल टेनिस टुर्नामेन्टमा सिलगढी, दार्जिलिङ,

अरू समाचार उपलब्ध छैन

खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी

खरसाङ, 15 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको दशौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भएरहेको यस टुर्नामेन्टको दशौँ दिनको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत खेलियो। यस खेलमा केएफसी अनि जेआर 32 एफए माझ भिड़न्त भएको

Read More »

खरसाङको प्रगति संघद्वारा क्याराम प्रतियोगिता सम्पन्न

खरसाङको टेकबीर बस्तीस्थित प्रगति संघद्वारा समाजको सदस्यहरूलाई लिएर एकल अनि जोड़ी क्याराम प्रतियोगिता सम्पन्न गरियो। समाजका वरिष्ठ सदस्य एवं प्रमुख सल्लाहकार रामु राउतको अध्यक्षता र मूल सचिव वीरबल पाख्रीनको सञ्चालनमा सम्पन्न यस प्रतियोगितामा एकल खेलाड़ीहरू आठजना अनि जोड़ी खेलाड़ीहरू जम्मा चार टिम थिए। खेल शुरू हुनभन्दा अघि भर्खरै मात्र दिवंगत

Read More »

खरसाङ, 14 जुलाई (हनोक): खरसाङ महकुमा खेलकूद संघको आयोजनामा एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न भएको छ। खरसाङको सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न टेबल टेनिस टुर्नामेन्टमा सिलगढी, दार्जिलिङ, खरसाङ, कालेबुङ, गोरुबथान लगायत विभिन्न स्थानहरुबाट प्रतियोगीहरु उपस्थित रहेका थिए। यस टुर्नामेन्टमा मेन्स सिंगल्समा सिलगढीका बिनीत प्रधान विजय भए भने

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन