खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

फ्रेञ्चसिस राई राज्य स्तरीय भानुसिधु गोल्डकपमा छनौट

मजुवा, 29 जुलाई (निसं): लियोनल फ्रेञ्चसिस राई राज्य स्तरिय भानुसिधु गोल्डकप च्याम्पियनसिपमा छनौट भएका छन्। पश्चिम बंगाल राज्य स्तरीय काउन्सिल स्कूल गेम्स एण्ड स्पोर्ट्स एवं शिक्षा विभाग डब्ल्यूएसइडी-का आयोजनामा सम्पन्न भानुसिधु गोल्डकप अण्डर -सेभेन्टिन बोइस च्याम्पियनसिप संस्करण दोस्रोमा मजुवा ग्राम भीरगाउँ निवासी लियोनल फ्रेन्चसिस राईले दार्जीलिङ जिल्ला टोलीको तर्फबाट खेल्ने अवसर पाएका छन् ।आगामी  पहिलो अगस्तदेखि पुरूलिया जिल्लामा सम्पन्न हुने राज्य स्तरीय टुर्नामेन्टको निम्ति आगामी 29 जुलाईको दिन दार्जीलिङका टोलीले प्रस्थान गर्ने पनि सुत्र मार्फत थाहा लागेको छ भने उनिहरूले आगामी 2 अगस्तको दिन खेल मैदानमा पहिलो खेलको निम्ति उत्रिनु पर्नेछ। भानुसिधु गोल्ड कप च्याम्पियनसिप-मा पहाडका 4 वटा साथै समतल,जंगलमहल भित्र पर्ने 4 वटा जिल्लाहरूका अण्डर -सेभेन्टिङ बोइस नानीहरूलाई लिएर जिल्ला हुँदै राज्य स्तरीय टुर्नामेन्टमा खेल्नु पर्नेछ। वर्ष 2023-24 देखि आरम्भ टुर्नामेन्टमा उत्कृष्ट प्रर्दशन गरेको खण्डमा राष्ट्रिय स्तरीय खेल प्रर्दशन गर्नमा पनि छनौट सहज हुने जान्नमा आएको छ। स्मरण रहोस, लियोनल फ्रेञ्चसिस राई सानैदेखि फुटबल खेलमा चासो राख्ने भएकोले उनको कोशिस र मेहनतले 62,63 अनि 64 वाँ सुब्रोतोकप साथै दार्जीलिङ प्रिमियर लिग वर्ष 2024-25 लगायत जीटीए चियरमेन कप, जोराज मेमोरियल कप जस्ता टुर्नामेन्टमा आफ्नो खेल प्रर्दशन गरिसकेका छन भने उनको आगामी खेल उत्कृष्ट प्रर्दशन र राज्य स्तरीय टुर्नामेन्ट खेल्न छनौट भएकोमा क्षेत्र वासीहरूले शुभकामना दिएका छन्।

दार्जीलिङ बक्सिङ च्याम्पियनशीप-को समापन 

दार्जीलिङ, 28 जुलाई(निसं): हिजो शनिबारदेखि चलिरहेको सब जुनियर अण्डर फोर्टिन राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को आज आइतबार समापन भयो। दार्जीलिङ क्यापिटल हलमा चलिरहेको उक्त बक्सिङ टुर्नामेन्ट मोठ 28 जना खेलाडीहरुले भाग

खरसाङ्का 68 वर्षीय धावकले पुरा गरे म्यारथन दौढ़

खरसाङ, 27 जुलाई (निसं)ः अन्तर्राष्ट्रिय मानव अधिकार एवं अपराध नियन्त्रण संगठन अनि साईन फ्युचर अकादमीको आयोजनामा सिलगढ़ी नजिक नौकाघाटमा सम्पन्न भएको 7.5 किलो मिटर म्यारथन दौढ़मा खरसाङ एथलेटिक्स क्लबका सदस्यहरूले

अरू समाचार उपलब्ध छैन

फ्रेञ्चसिस राई राज्य स्तरीय भानुसिधु गोल्डकपमा छनौट

मजुवा, 29 जुलाई (निसं): लियोनल फ्रेञ्चसिस राई राज्य स्तरिय भानुसिधु गोल्डकप च्याम्पियनसिपमा छनौट भएका छन्। पश्चिम बंगाल राज्य स्तरीय काउन्सिल स्कूल गेम्स एण्ड स्पोर्ट्स एवं शिक्षा विभाग डब्ल्यूएसइडी-का आयोजनामा सम्पन्न भानुसिधु गोल्डकप अण्डर -सेभेन्टिन बोइस च्याम्पियनसिप संस्करण दोस्रोमा मजुवा ग्राम भीरगाउँ निवासी लियोनल फ्रेन्चसिस राईले दार्जीलिङ जिल्ला टोलीको तर्फबाट खेल्ने

Read More »

दार्जीलिङ बक्सिङ च्याम्पियनशीप-को समापन 

दार्जीलिङ, 28 जुलाई(निसं): हिजो शनिबारदेखि चलिरहेको सब जुनियर अण्डर फोर्टिन राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को आज आइतबार समापन भयो। दार्जीलिङ क्यापिटल हलमा चलिरहेको उक्त बक्सिङ टुर्नामेन्ट मोठ 28 जना खेलाडीहरुले भाग लिएका थिए। दार्जीलिङ टाउन बक्सिङ एकाडेमी- को आयोजनमा भइरहेको अन्तिम दिनको खेलमा 41 वटा भिडन्त हुने जानकारी गराउँदै आयोजक  समितिले

Read More »

खरसाङ्का 68 वर्षीय धावकले पुरा गरे म्यारथन दौढ़

खरसाङ, 27 जुलाई (निसं)ः अन्तर्राष्ट्रिय मानव अधिकार एवं अपराध नियन्त्रण संगठन अनि साईन फ्युचर अकादमीको आयोजनामा सिलगढ़ी नजिक नौकाघाटमा सम्पन्न भएको 7.5 किलो मिटर म्यारथन दौढ़मा खरसाङ एथलेटिक्स क्लबका सदस्यहरूले पनि अंशग्रहण गरेका छन्‌‍। क्लबका यी सदस्यहरू मध्ये एक सदस्य रतन मुखियाको उमेर 68 वर्ष रहेको थियो। रतन मुखियाले विभिन्न

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन