खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

लेफ्टिनेन्ट कुलदीप गुरुङ ब्याडमिन्टन प्रतियोगिता

लेफ्टिनेन्ट कुलदीप गुरुङ सिक्किम राज्य उप-जुनियर तथा जुनियर र्याटङ्किङ ब्याडमिन्टन प्रतियोगिता मङ्गलबार सफलतापूर्वक सम्पन्न भयो। यस वर्ष, सहभागीहरूको अभूतपूर्व दोब्बर उपस्थिति रहेको छ, सिक्किमका हरेक कुनाबाट युवा प्रतिभाहरूले यस च्याम्पियनशिपमा आफ्नो सीप र उत्साह प्रदर्शन गरेका छन्। सिक्किम ब्याडमिन्टन संघको अध्यक्षको रूपमा, जेकब खालिङ सह-आयोजक, गान्तोकको सम्बद्ध ब्याडमिन्टन क्लब, “यंग शटलर्स अफ सिक्किम”लाई यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन उनीहरूको अथक प्रयास र समर्पणको लागि खालिङ हार्दिक आभार व्यक्त गरेका छन्। सम्पूर्ण “यंग शटलर्स अफ सिक्किम” टोलीले असाधारण टिमवर्क र प्रतिबद्धता प्रदर्शन गर्यो , जसले गर्दा प्रतियोगिता सुचारु रूपमा सम्पन्न भएको खालिङले बताए।

दार्जीलिङमा पहिलोपटक राज्यस्तरीय ब्याडमिन्टन हुने

दार्जीलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसन र वेस्ट बङ्गाल ब्याडमिन्टन एसोसिएसनको संयुक्त आयोजनामा आगामी अक्टोबर महिनामा दार्जीलिङमा पहिलो पटक वेस्ट बङ्गाल स्टेट र्या्ङ्किङ ब्याडमिन्टन टुर्नामेन्ट आयोजना हुने भएको छ। विशेष गरी

कन्याश्री भलिबलमा जुबिली उ.मा.वि.को उपलब्धि

कन्याश्री भलिबल प्रतियोगिताको अन्तिम भीडन्तमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयले सेन्ट फिलोमिना उच्चोत्तर माध्यमिक विद्याललाई जितेको थियो। अब जुबिली उच्चोत्तर माध्यमिक विद्यालय टोली राज्यस्तरीय प्रतियोगितामा जाने भएको छ। राज्य सरकारद्वारा सञ्चालित

अरू समाचार उपलब्ध छैन

लेफ्टिनेन्ट कुलदीप गुरुङ ब्याडमिन्टन प्रतियोगिता

लेफ्टिनेन्ट कुलदीप गुरुङ सिक्किम राज्य उप-जुनियर तथा जुनियर र्याटङ्किङ ब्याडमिन्टन प्रतियोगिता मङ्गलबार सफलतापूर्वक सम्पन्न भयो। यस वर्ष, सहभागीहरूको अभूतपूर्व दोब्बर उपस्थिति रहेको छ, सिक्किमका हरेक कुनाबाट युवा प्रतिभाहरूले यस च्याम्पियनशिपमा आफ्नो सीप र उत्साह प्रदर्शन गरेका छन्। सिक्किम ब्याडमिन्टन संघको अध्यक्षको रूपमा, जेकब खालिङ सह-आयोजक, गान्तोकको सम्बद्ध ब्याडमिन्टन क्लब, “यंग

Read More »

दार्जीलिङमा पहिलोपटक राज्यस्तरीय ब्याडमिन्टन हुने

दार्जीलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसन र वेस्ट बङ्गाल ब्याडमिन्टन एसोसिएसनको संयुक्त आयोजनामा आगामी अक्टोबर महिनामा दार्जीलिङमा पहिलो पटक वेस्ट बङ्गाल स्टेट र्या्ङ्किङ ब्याडमिन्टन टुर्नामेन्ट आयोजना हुने भएको छ। विशेष गरी अन्डर ११ वर्ष र अन्डर ९ वर्षका खेलाडीहरूलाई लक्षित गरी आयोजना हुन लागेको यस बृहत प्रतियोगितामा मिरिक क्षेत्रका धेरैभन्दा धेरै

Read More »

कन्याश्री भलिबलमा जुबिली उ.मा.वि.को उपलब्धि

कन्याश्री भलिबल प्रतियोगिताको अन्तिम भीडन्तमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयले सेन्ट फिलोमिना उच्चोत्तर माध्यमिक विद्याललाई जितेको थियो। अब जुबिली उच्चोत्तर माध्यमिक विद्यालय टोली राज्यस्तरीय प्रतियोगितामा जाने भएको छ। राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियोजना अन्तर्गत कालेबुङ जिल्लाभरिका 17 वटा विद्यालयका छात्राहरू बीचको नकआउट भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा आयोजन गरिएको थियो।

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन