बिज्ञान र प्रबिधि

Prof. Dr. Shankar Prasad Shah best biologist in the world

प्रा.डा. शङ्कर प्रसाद शाह विश्वमा उत्कृष्ट जीव विज्ञानी

खरसाङ कलेजका सहायक प्राध्यापक डा शङ्कर प्रसाद शाहलाई खाद्य सूक्ष्म जीव विज्ञानमा दिएको विशेष योगदानको लागि विश्वमा उत्कृष्ट स्थान प्राप्त भएको छ। खरसाङ कलेजका सहायक प्राध्यापक एंव सिलगढिका युवा वैज्ञानिक

Read More »

समाचार

Scientist freeze light

इटालीले ‘फ्रीज गर्‍यो प्रकाश’ — प्रकाशलाई प्रथमपटक सुपरसोलिड बनायो

इटालीका CNR र पाविया विश्वविद्यालयका वैज्ञानिकहरूले प्रकाशलाई ‘पोलारिटन’ नामक हाइब्रिड कणमा रूपान्तरण गरी यसलाई अद्वितीय अवस्थामै राख्न सफल भएका छन्, जसलाई ‘सुपरसोलिड’ भनिन्छ—क्रिस्टलीय संरचना हुँदा पनि तरल जस्तै बिना रगावट

Read More »

रक्षा उपकरणमा भारतको स्थिति

रक्षा मन्त्रालयका अनुसार, भारत अब रक्षा उपकरणको आयातकर्ता मात्र रहेन, तर विश्वभर उदीयमान निर्यातकर्ता बनेको छ। गत आर्थिक वर्षमा, भारतले हतियार, गोलाबारुद, उप-प्रणाली, पार्टपुर्जा र पूर्ण सैन्य प्लेटफर्महरू सहित ८०

Read More »

आर्टिफिसियल इण्टिलिजेन्स च्याटजीपीटी : मानव इतिहासमा ठूलो फड्को

ओपनएआई द्वारा विकसित च्याटजीपीटी आधुनिक युगको सबैभन्दा रूपान्तरणकारी आर्टिफिशियल इण्टेलिजेन्स (एआई) उपकरणहरूमध्ये एक हो। यो लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) भनिने मसिन लर्निङ मोडलमा आधारित छ। उपलब्ध गराइएका प्रम्ट अर्थात निर्देशअनुसार

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड 20 अगस्त नेपाली भाषा मान्यता दिवसको दिनसम्म लगाउन पर्ने अपिल गर्दै माईकिङ गरेको थियो। युवा शक्तिको अपिलपछि

Read More »

गोरामुमोद्वारा सोनादामा शहीद दिवस पालन

सोनादा, 27 जुलाई(निसं): गोरामुमो सोनादा टाउन कमिटीद्वारा सोनादा बजारमा शहीद टाँशी भोटियाको शहीद वेदीमा दिप प्रज्वलन र खदा माला लगाएर गोरामुमोले शहीद दिवस पालन गरेकोछ। खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री लगायत गोरानास, गोरायुमो अनि कार्यकर्ताहरुको उपस्थितिमा 1986 देखि 2017 सम्म जाति

Read More »

राजतन्त्रको पुनर्स्थापना केवल दिवास्वप्न हो: प्रधानमन्त्री ओली

सिरहा: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजतन्त्र पुनर्स्थापना हुने कल्पना गर्नु केवल दिवास्वप्न मात्र भएको बताएका छन्। मंगलबार सिरहा जिल्ला सदरमुकाममा आयोजित नेकपा (एमाले) को ११औं जिल्ला अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले अब कहिल्यै पनि राजतन्त्र स्वीकार नगर्ने स्पष्ट पारे। उनले फागुन १५ गते राजतन्त्र समर्थकहरूद्वारा गरिएका गतिविधिहरूले

Read More »

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्‌‍। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्‌‍, अहिले धेरै नगरवासीले आफ्नो घर, दोकान, होटल, कार्यालयबाट निस्किएको फोहोर-मैला रातिको समयमा बाटो किनार, गल्ली, कुना-काप्चामा थुपारेर राखिदिने गरेका छन्‌‍। नगरपालिका कर्मचारीहरूले

Read More »