स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

रोगी सहायता केन्द्र कक्षको सिलिङको भाग झर्दा क्षति

खरसाङ, 2 जुलाई (मोहन प्रसाद)ः एउटा घटना अन्तर्गत खरसाङ महकुमा अस्पतालको सोध-पुछ कक्ष अथवा रोगी सहायता केन्द्र कक्षको सिलिङको एउटा वृहत भाग झरेर कक्षलाई क्षति पुर्‍याएको छ। यस घटनामा उक्त

Read More »

बुद्ध पार्कलाई निरा लोप्चनद्वारा 50,000/- अनुदान

खरसाङको सिंगेल चियाबारीमा निर्माण हुन लागेको बुद्ध पार्कको लागि अन्तर्राष्ट्रिय बुद्धिस्ट सङ्गठनकी सदस्या निरा लोप्चनले 50,000 (पचास हजार) रुपियाँको‌ सहयोग प्रदान गरेकी छन्। पार्क निर्माण कार्यको निम्ति हाल सिंगेल चियाबगान

Read More »

श्री पहाडी माता मन्दिरको दर्शनमा मुख्यमन्त्री गोले

श्री पहाडी माता जीको आशीर्वादले, हरियाणाको भिवानीमा रहेको पवित्र श्री पहाडी माता मन्दिरमा शुभ पूजामा भाग लिने सौभाग्य मिलेको मुख्यमन्त्री पीएस गोले तामाङले बताएका छन्। यस आध्यात्मिक रूपमा समृद्ध तीर्थयात्राको

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

जटिल रोगको ग्रस्त नानीलाई सहयोग गरिदिने अपिल

खरसाङ, 26जुलाई (निसं)ः ब्रेन स्ट्रोक र ब्लड क्यान्सर जस्ता शिशुका माता-पिताले गरेका छन्‌‍। तीनधारेदेखि केही मुनिस्थित दुई नम्बर बस्ती निवासी फुटबल खेलाड़ी गणेश लिम्बुकी 14 महिना मात्र पुगेकी छोरीको उपचारको निम्ति आर्थिक सहयोगको आवश्यकता परेको छ। फुटबलर पिता गणेश लिम्बु, माता पूजा थापा र बड़ा हेम सुब्बाकी सानी नानी गिरीसा लिम्बु केवल 1 वर्ष 4 महिना पुगेकी छन्‌‍। तर सानैमा

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »