स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

हरसिहहट्टाको विभिन्न स्थानमा सडक मरमती कार्य आरम्भ

मिनरल स्प्रीङ, 3 जुलाई(निसं); निक्कै लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकको कारण समस्या भोग्दै आएका हरसिहहट्टा अनि मिनरल स्प्रीङ क्षेत्रका  वाहन चालक, मालिक अनि उक्त सडक भएर ओहोर-दोहोर गर्ने जनसाधारण

Read More »

अलग राज्य समन्वय समितिको दिल्ली मुखी कार्यक्रमको तयारीको सभा

दार्जीलिङ, 3 जुलाई(निसं): अलग राज्य समन्वय समितिले ग़ैर-राजनीतिक सङ्गठनहरूलाई सामूहिक कार्यक्रमको गोर्खाल्याण्डको लागी आह्वान गर्दै मंगलबार कदमताला, सिलगढीमा अलग राज्य समन्वय समितिको आयोजनामा एउटा बैठक सम्पन्न भयो, जसमा गोर्खा गौरव

Read More »

नपा अध्यक्ष सुरेश तामाङ र कर्मचारीहरूको पहल

सिङताम नगरपालिका अध्यक्ष सुरेश कुमार तामाङले समर्पित कर्मचारी र सहयोगी सर्वसाधारणसँग मिलेर कार्यालय परिसर र बजार क्षेत्र वरिपरि साफ र सफाइ सङ्गै त्यहाँ राखिएका फूलका गमलाहरूको हेरचाहमा भाग लिए। यो

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

पोखेबुङ क्षेत्रबाट गाडी सहित व्यापक मादक पदार्थ पक्राउ

दार्जीलिङ,30 जुन(निसं): शुक्रबार अपराह्न 4:30 बजीतिर गैर-शुल्क भुक्तानी (एनडीपी) मादक पदार्थको अवैध भण्डारण र बिक्री सम्बन्धी विश्वसनीय जानकारीको आधारमा, सदर अन्तः शुल्क सर्कलको क्षेत्राधिकार अन्तर्गत पर्ने पुलिस थाना सुके-पोखरी अन्तर्गत सांगेटारको पोख्रेबोङ बजारमा अवस्थित अनिता गुप्ता(महिला)-द्वारा सञ्चालित छापा मार्ने समयमा बन्द रहेको पसलमा सावधानीपूर्वक योजनाबद्ध र कार्यान्वयन गरिएको थियो भनी विभागीय सुत्रले बताएको छ।सुत्रको जानकारी अनुसार, यो अपरेशन डीइसी सदर

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »