स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

डीएसएसद्वारा बिन्दुका 82 बर्षीय वृद्धलाई सहयोग

दार्जीलिङ सेवा संस्थाका कार्यकर्ताहरूले भुटान छेउको बिन्दुका 82 बर्षीय वृद्ध मानिसको विभिन्न समस्याहरू समाधान गरिदिएका छन्। यस कुराले वृद्ध मानिस अति नै खुशी भए, सानो खुशीले उहाँले शान्ति पाए। यही

Read More »

दार्जीलिङले महिला सशक्तिकरणमा साँच्चै नेतृत्व गरिरहेको छ : प्रा. विक्रम राई

दार्जीलिङ, 3 जुलाई(निसं): दार्जीलिङले महिला सशक्तिकरणमा नेतृत्व गरिरहेको तथा आज हामी हाम्रो पहाडहरूले महिलाहरूलाई कसरी सशक्त बनाइरहेका छन् भन्ने कुरा उत्सवका रूपमा मनाइरहेको विकरण फाउण्डेसन प्रमुख तथा पहाडका एक समाजिक

Read More »

तकदाह बजारमा पुलिसद्वारा सडक सुरक्षा जागरुक कार्यक्रम

दार्जीलिङ, 3 जुलाई(निसं): बडदो सडक दुर्घटनासंगै सडक सुरक्षालाई ध्यानमा राख्दै सचेतनाको माध्यमबाट सडक दुर्घटना कम गर्ने प्रमुख उदेश्यको साथमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशन तथा राज्य पुलिस विभागको आयोजनामा 1 

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

ब्लूम डेल-द्वारा साहित्य अकादमी सुवासलाई

रिम्बिक, 8 जुलाई(निसं): रिम्बिक बाँसबोटे स्थित ब्लूम डेल एकाडेमी-द्वारा  यस वर्षको साहित्य अकादमी युवा पुरस्कार प्रापक युवा कवि सुवास ठकुरीलाई सम्मान जनाइएको छ। विद्यालयकी  प्रधानाध्यापिका निर्मला राईको अध्यक्षता अनि मुस्कान समूहका अध्यक्ष कवि कमल भट्टराईको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरी युवा कवि सुवास ठकुरीलाई सम्मान जनाइयो। कवि ठकुरीलाई खादा-माला लगाउदै दोसल्ला ओढाएर अनि प्रसस्तिपत्र प्रदान गर्दै सम्मान जनाइइयो। कार्यक्रममा

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »