स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

ट्राफिक पुलिसद्वारा विद्यार्थीहरूलाई मादक पदार्थ सेवन एवं ट्राफिक सड़क सुरक्षामाथि सचेतना कार्यक्रम

खरसाङ, 3 जुलाई (मोहन प्रसाद): ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत बिहीवार खरसाङस्थित सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयमा खरसाङ ट्राफिक पुलिसद्वारा मादक पदार्थ सेवनको विरुद्धमा साथै सड़क सुरक्षामाथि एउटा सचेतनामूलक कार्यक्रमको आयोजना

Read More »

डाउहिल क्षेत्र प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा

खरसाङको‌ डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरिएको छ। आज खरसाङको डाउहिलस्थित ईको पार्कमा जीटीए प्रमुख अनित थापा र दार्जीलिङ जिल्ला शासक आइएएस डा. प्रीति गोयलद्वारा रिबन काटेर उदघाटन गर्दै

Read More »
Shankardeva Dhakal will be awarded the Sikkimeli Bhanu Award

शङ्करदेव ढकाललाई सिक्किमेली भानु पुरस्कार दिइने

साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक तथा साहित्यकार शङ्करदेव ढकाललाई सिक्किमले भानु पुरस्कार अलङ्करण गर्ने घोषणा गरेको छ। नेपाली साहित्य परिषद्, सिक्किमले वर्षेनी प्रदान गर्नेगरेको भानु पुरस्कारद्वारा यसपाली ढकाललाई

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

एनएच–१० मा बोलेरो र टिपर ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

एनएच–१० अन्तर्गत २० माइल नजिकै मंगलबार बिहान बोलेरो गाडी र टिपर ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना सामान्य घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, सिलगढीबाट सिक्किमतर्फ जाँदै गरेको बोलेरो (दर्ता नम्बर एसके 02 र 1022) र राम्बीबाट सिलगढी तर्फ जाँदै गरेको टिपर (दर्ता नम्बर डब्ल्यूबी 23 सी 8942) सिधा ठोक्किएका हुन्। उक्त दुर्घटना बिहानैको

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »