स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

शिश महल पछिल्तिर थुप्रिएको प्लास्टिक अनि फोहोर एक समस्या

खरसाङ , 3 जुलाई (निसं)ः खरसाङ बजारको वार्ड नम्बर 12 गड्डी लाईन नजिक शीश महल अनि कुमाई स्टुडियोको माझको जग्गामा धेरै समयदेखि फोहोर-मैला थुप्रिएर बसेको छ। यस स्थानमा धेरै समयदेखि

Read More »

खरसाङको चित्रेमा वन महोत्सव अन्तर्गत जिल्ला शासक र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट झोडा जीर्णोध्दार प्रोजेक्टको अनावरण

खरसाङ, 3 जुलाई (हनोक): दार्जीलिङ जिल्ला प्रशासन र खरसाङ डिभिजन फरेस्टको आयोजनामा वन संरक्षण र जल स्रोतको संरक्षणको लागि बिहीबार खरसाङको चित्रेस्थित कालपोखरी सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन गरिएको

Read More »

खरसाङ वरिपरि क्षेत्रमा जंगली जानवरको भय

खरसाङ , 3 जुलाई (निसं)ः खरसाङ वरिपरिका गाउँ-बस्तीहरूमा अहिले जंगली जानवरको चहल-पहलले मानिसहरू भयको स्थितिमा रहेका छन्। मानिसहरू अहिले रातिको समय एक्लै हिँड़न, राति बाहिर एक्लै निस्कन सकिरहेका छैनन्। केही

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

संयुक्त मञ्च दार्जीलिङ एवं नेपाल राष्ट्रको  भेटघाट कार्यक्रम

दार्जीलिङ,30 जुलाई(निसं): नेपाल र भारतको परस्पर सम्बन्ध स्थापित गर्दै भारतीय नेपाली गोर्खा अनुसूचित संगठन अनुसूचित जाति (कामी,दमाई अनि सार्की)-को संयुक्त मञ्च दार्जीलिङ एवं नेपाल राष्ट्रको बिर्तामोड झापा नौमति सगुन समाजका प्रतिनिधिहरूसँग छोटो अनि मीठो भेटघाट कार्यक्रम भयो भनी मञ्चले जानकारी दिएको छ। जानकारी अनुसार,यस भेटघाटमा उपस्थित रहेका गोर्खा फाउण्डेशन नेपालका प्रमुख आदरणीय वीरू दर्नाल लगायत अन्यसँग बैठक बसियो। मञ्चको तर्फबाट

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »