स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

मुस्कान तामाङ र सुमन तामाङद्वारा सडक निर्माण

मिरिक महकुमा अन्तर्गत थर्बु नन्दलाल गाउँ निवासी अवकाशप्राप्त भारतीय सैनिक मुस्कान तामाङ अनि चालक सुमन तामाङले स्थानीय शेराब छोइलिङ गुम्बामा आवत जावत गर्नेहरूलाई यातायातमा सुविधा होस् भन्ने उदेश्य राखेर निजी

Read More »

अधुरो काम बन्यो जन समस्याको कारण

मिनरल स्प्रीङ 5 जुलाई(निसं): धेरैले आर्थिक सहयोग पुर्‍याएको छ,गिटी, बालुवा, सिमेन्ट, काठपात आदि दिएर सामग्री सहयोग पुर्‍याएको छ, हत्केलाका ठेलाहरू फुटाएर,कम्मर ढाड दुखाएर श्रमदान दिएका छन्। स्थानीय मानिसहरूले पुर्‍याइएको उल्लेखित

Read More »

हरियो मकै पाक्ने बेलामा जंगली जनावरहरूको रगरगी

मिरिकका विभिन्न ठाउँमा जंगली जनावरहरू बँदेल, दुम्सी, बाँदर आदिको उपद्रव बड्दो रहेपछि कृषकहरू निराश बनेका छन्। मिरिक महकुमाको अधिकांश ठाउँहरूमा हाल मकै पाक्ने बेला भएको छ। मकै पाक्ने बेलामा बँदेलको

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

बालिका दुष्कर्मको विरोधमा लङ्भ्यू परिवर्तन मुभमेण्टद्वारा गाड़ीधुरामा कार्यक्रम

पङ्खाबारी,14 जुलाई(निसं): गत केहीदिन अघि गाड़ीधुरामा एकजना पाँच वर्षीय नाबालिमाथि भएको दुष्कर्मको विरोधमा आइतवार गाड़ीधुरामा लङ्भ्यू परिवर्तन मुभमेण्टले एक विरोध र्‍याली निकाल्नुका साथै यहाँको शहीद दुर्गामल्ल चोकमा एक सचेतना कार्यक्रमको पनि आयोजना गरिएको थियो। संस्थाका सदस्यहरूले हातमा जनचेतना मूलक अनि बालिकाको निम्ति न्यायको माग गर्दै लेखिएको प्ला कार्डहरू हातमा लिएर विरोध र्‍यालीमा भाग लिएका थिए। त्यसपछि यहाँको शहीद दुर्गामल्ल चोकमा

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »