स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

स्वरोजगारको निम्ति जीटीए-ले सुंगुर पलनमा युवाहरूलाई प्रोत्साहन गर्ने

दार्जीलिङ, 6 जुलाई(निसं): गोर्खाल्याण्ड टेरियोरियल एड्मिनिस्ट्रेसन (जीटिए)र-द्वारा बेरोजगार युवाहरुलाई स्वरोजगारको माध्यम दिलाउन व्यवसायिक सुंगुर पालन बारे नि:शुल्क प्रशिक्षण दिइने भएको छ। हाल पहाडमा युवाहरुको एउटै गुनासो उठिरहेको छ। त्यो हो

Read More »

पासाङ डोल्मा लामाद्वारा लिखित टिचर्स हार्टको विमोचन

सोनादा, 5 जुलाई (निसं)ः सोनादा निवासी पासाङ डोल्मा लामाद्वारा लिखित ’टिचर्स हार्ट’ नामक पुस्तकको दर्जीलिङमा विमोचन गरिएको छ। दार्जीलिङको एक रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा लेखिका पासाङ डोल्मा लामाले आफ्नो पहिलो

Read More »

रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

सोनादा, 5 जुलाई (निसं)ः रंगबुल उच्च माध्यमिक विद्यालय सन् 1999 मा निम्न उच्चको सरकारी मान्यता प्राप्त गरेपछि 2011 मा उच्च माध्यमिकको सरकारी मान्यता प्राप्त गरेको थियो। यस वर्ष 2025 मा

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुण्डाकोठीका सम्पूर्ण चालकवर्ग, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दाज्युभाइले सवैको सहयोगमा मुण्डाकोठीको मुख्य सडक अस्थायीरुपमा मरमत गरे। उक्त सडकमा गाडी चालकहरुलाई धेरै असुविधा भएको ठाउँहरुमा अस्थायी रूपमा भएपनि मरमत गर्ने प्रयास गरे। मौसम सामान्य भएपछि रङबुल धोतरिया रङमुक समष्टि अन्तर्गत पर्ने मुण्डकोठोको मुख्य सडक पूर्ण आधिकारिक रुपमा मर्मत गर्ने जीटीएसभाका उप प्रमुख राजेश चौहानले बताएका छन्।

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »