स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

गोरामुमोका बृद्ध सदस्य धुर्बा राईलाई अजयको सहयोग

दार्जीलिङ,8 जुलाई(निसं): राजनीति संगसंगै समाज सेवकको रुपमा चिनिने दार्जीलिङ पहाडका नेता इडियन गोर्खा जनशक्ति फ्रण्ट संयोजक अनि सभासद अजय एडवर्ड्सले हालै बिजनबारी भ्रमणको क्रममा गोरामुमो संस्थापक स्वर्गीय सुवास घिसिङको युगदेखि

Read More »

हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिको वार्षिक साधारण सभा सम्पन्न

सोनादा,7 जुलाई(निसं): हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिको वार्षिक साधारण सभा संगठनका कार्यकारी सभापति ललित मुखियाको समाध्यक्षया सम्पन्न गरियो। सभालाई चन्दन लकान्द्रीद्वारा सञ्चालन गरिएको थियो। सभामा शिक्षकहरुको ई-पेन्सन,

Read More »

धान खेती धान रोपाईको परम्परालाई सुरक्षित राख्दै बाघमारा बस्तीमा धान रोपाईको कार्य सम्पन्न

तीनधारे ,7 जुलाई(निसं): मानिसहरुले मेहनत र परिश्रम गरेर कसरी खानुपर्छ भन्ने कुरा गाउँ बस्तीबाट उदाहरण लिनुपर्छ। अर्ग्यानिक खाने कुरा खानु र स्वास्थ्य रहनु गाउँ बस्तीमा जस्तै मेहनत र परिश्रम गर्नुपर्छ

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

अलग राज्य समन्वय समितिको दिल्ली मुखी कार्यक्रमको तयारीको सभा

दार्जीलिङ,2 जुलाई(निसं): अलग राज्य समन्वय समितिले ग़ैर-राजनीतिक सङ्गठनहरूलाई सामूहिक कार्यक्रमको गोर्खाल्याण्डको लागी आह्वान गर्दै मंगलबार कदमताला, सिलगढीमा अलग राज्य समन्वय समितिको आयोजनामा एउटा बैठक सम्पन्न भयो, जसमा गोर्खा गौरव संस्थान, गोर्खाल्याण्ड एक्टिविस्ट,  भारतीय गोर्खा परिसंघ, ज्ञान (गोर्खाल्याण्डको यूथ एक्टिविस्ट नेटवर्क), स्वतन्त्र समूह बैठकमा उपस्थित थिए। बैठकको उद्देश्य  गोर्खाल्याण्ड राज्यको  सृजनाको लागि एउटा साझा मार्ग निर्माण गर्नु थियो भनी अलग राज्य

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »