स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

ईडेन धाम गुरुदेवको पुण्य तिथिमा रक्तदान शिविर

दार्जीलिङ, 8 जुलाई (निस): दार्जीलिङको प्रसिद्ध धार्मिक स्थलहरू मध्ये शहरीकरण शहरवीचको ईडेन धाम पनि धेरै पुरानो अनि प्रशिद्ध धार्मिक स्थल हो। ईडेन धामले आफ्नो स्थापना कालदेखि नै आध्यात्मिक कार्यक्रम लगायत

Read More »

डा. महेशको पठनका केही पक्ष-को लोकार्पण

दार्जीलिङ, 8 जुलाई(निसं): सोमबार एक कार्यक्रमको साथमा घुम-जोरबंगलो महाविद्यालयका प्राध्यापक डा. महेश दाहालद्वारा लिखित पठनका केही पक्ष- कृतिको विधिवत लोकार्पण गरियो। घुम जोरबंगलो महाविद्यालयको प्रेक्षागृहमा प्रा. चन्दन थापाको अध्यक्षतामा सम्पन्न

Read More »

नेपाली भाषा प्रयोगमा जोड दिदै विद्यार्थी महासंघको पुर्णाङ्क समिति गठन

दार्जीलिङ, 8 जुलाई(निसं): सोमबार अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ, केन्द्रीय समितिको पूर्णाङ्क समिति गठन गरिएको छ। दार्जीलिङ शहर स्थित भारतीय प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) पार्टी कार्यालयमा भएको सभामा महासंघको अध्यक्ष विश्वास गुरूङको

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

हरिभक्त कटुवालको 91औं जयन्ती मनाइने

हरिभक्त कटुवाल राष्ट्रिय प्रतिष्ठानले आगामी 2 जुलाई आइतबार भारतीय नेपाली साहित्यका निर्माता र बहुप्रतिभाशाली व्यक्तित्व हरिभक्त कटुवालको 91औं जयन्ती पालन गर्ने भएको छ। यस सन्दर्भमा आगामी 29 जून 2025 आइतबार दिउँसो साडे तीन बजे, प्रतिष्ठानका संरक्षक गोविन्द कटुवालको निवास, खप्रेल बजार, सिलगढीमा सभाको आयोजन गरिएको छ। उक्त सभामा प्रतिष्ठानका सम्पूर्ण सदस्यहरू अनि अरू शुभचिन्तकहरूलाई उपस्थितिको लागि प्रतिष्ठानका सचिव कृष्ण गुरूङले

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »