स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

जल विभाग इन्स्पेक्टर किशोरलाई सम्मान

दार्जीलिङ, 8 जुलाई(निसं) मुसलमान समुदायको महत्त्वपूर्ण अनि ठूलो पर्व मोहर्रम दार्जीलिङ पहाडमा पनि भव्य रुपमा पालन गरिरहेको छ।यस मोहर्रम पर्वको नवौं दिनको कार्यक्रममा शनिबार दार्जीलिङको डाक्टर जाकिर हुसेन बस्ती मोहर्रम

Read More »

मिनी स्टेडियम निर्माण घोषणामा सिमित नहोस:गोजमुमो

रिम्बिक, 8 जूलाई(निसं): गोर्खा जनमुक्ति मोर्चा(गोजमुमो) केन्द्रीय प्रतिनिधि नरेन्द्र काम्बाङले हालै रिम्बिक-लोधोमा समष्टिका सभासद नोर्देन शेर्पाले लोधोमा खेल मैदानमा मिनि स्टुडियम बनाउने गरेको घोषणालाई स्वागत गरे। तथापि, उनले सभासदले यस्ता

Read More »

लोकप्रिय हिमालय दर्पणलाई युवा शक्तिको शुभकामना

दार्जीलिङ, 8 जुलाई(निसं): सिलगढीबाट प्रकाशित हुने नेपाली दैनिक पत्रिकाले आफ्नो प्रकाशनको 24 वर्ष पूर्ण गरेको सुखद अवसरमा सम्पूर्ण हिमालय दर्पण परिवारलाई हार्दिक शुभ कामना व्यक्त गर्दछौं भनी भारतीय गोर्खा प्रजातान्त्रिक

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

खरसाङमा यस पल्ट भव्य रुपमा भानु जयन्ती

खरसाङमा यसपाली भव्य रुपमा भानु जयन्ती समारोह सम्पन्न हुने भएको छ। यसपाली खरसाङमा सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती समारोह आयोजना गरिने भएको छ। उक्त भानु जयन्ती समारोह अन्तर्गत अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने भएको विभाग खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागका अधिकारी अनिर्बन दामले जानकारी

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »