स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

खरसाङमा रोड सुरक्षा सप्ताह अन्तर्गत सेभ ड्राइभ सेफ लाइभलाई लिएर सचेतना रैलीसहित कार्यक्रम सम्पन्न

खरसाङ, 8 जुलाई (निसं)ः सड़क सुरक्षा सप्ताह अन्तर्गत मंगलबार अन्तिम दिन दार्जीलिङ पुलिसको आयोजनामा एंव खरसाङ ट्राफिक पुलिसको तर्फबाट खरसाङमा सेभ ड्राइभ सेफ लाइभ र ड्रग्स विरोधी अभियानलाई लिएर सचेतना

Read More »
honor to meet Tulku Gyatso Gurung

टुल्कु ग्यात्सो गुरुङलाई भेट्न पाउनु सम्मानको कुरा

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सरकारी निवासमा महामहिम टुल्कु सांगे योतेन ग्यात्सो गुरुङलाई स्वागत गर्न र भेट्न पाउनु आफ्नो लागि ठूलो सम्मानको कुरा भएको बताएका छन्। सिक्किमको जनताको तर्फबाट उहाँको

Read More »

कैजेलेमा एक दिने निःशुल्क आँखा जाँच शिविर

बिजनबारी, 8 जुलाई(निसं): आँखाका रोगीहरुलाई जरैदेखि निर्मुल पार्ने प्रमुख उदेश्यको साथमा राज्य सरकारद्वारा संचालित महत्वाकांक्षी परियोजना अन्तर्गत राज्यभरका विभिन्न ग्राम पञ्चायत कार्यलयहरुमा हाल नि:शुल्क आँखा जाँच शिविरको आयोजना भईरहेको छ।

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

पैह्रोले अवरुद्ध बनेको 7 माइल बाइपास सड़कमा यातायात सुचारु

कम्पोजः यौवन मोथे कालेबुङ, 30 मई (निसं)ः गएरातिको अविरल वर्षाले 33 नम्बर समष्टि अन्तर्गत कालेबुङ 7 माइल बाइपास सड़कमा ठूलो पैह्रो खस्दा उक्त सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ्। यो सड़क मंगबोल बस्ती र अरू पाँचभन्दा बढी गाउँहरूको जीवनरेखा मानिन्छ, जसले गर्दा पैह्रोले व्यापक असर पारेको छ। स्थानीयवासीहरूका अनुसार रातको समयमा खसेको पैह्रोले सड़कका दुबै दिशामा सवारी साधनहरू अड्किएका थिए्।

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »