स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

किड्नी रोगीलाई सहयोगको अपिल

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङको गौरी शंकर चियाबारीको पाँचधुरे समाजकी कल्पना विश्‍वकर्मकी सुपुत्री किड्नी रोगी सपना विश्‍वकर्मलाई सहयोगको अपिल गरिएको छ। किड्नी रोगी सपना विश्‍वकर्मलाई सहयोगको लागि स्थानीय राकेश बम्जनले

Read More »

खरसाङमा नेपाली भाषामा बोर्ड लगाउने कार्य हुँदैछ

खरसाङ, 8 जुलाई (निसं)ः केही महिना अघि जीटीएले दोकान-पाट, व्यपारिक प्रतिष्ठान, सरकारी-गैर सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, संघ-संस्थाको कार्यालयमा नेपाली भाषामा साईन बोर्ड लगाउने निर्देश जारी गरेको थियो। जीटीएको यो निर्देशलाई

Read More »

सिमानामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सोनादा, 8 जुलाई (निसं)ः सोनादा ट्राफिक पुलिस साथै सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अनि लागू औषध (ड्रग्स) दुव्यवसनमाथि सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »
Mr. Samdup Lepcha's "People's Meeting" program

श्री सम्दुप लेप्चाको “जनता भेटघाट” कार्यक्रम

भोलि जुलाई २, २०२५ मा बिहान १०:३० बजेदेखि मंगन नगर पञ्चायत हलमा लाचेन मंगन निर्वाचन क्षेत्रका मन्त्री तथा क्षेत्र विधायक श्री सम्दुप लेप्चाको “जनता भेटघाट” कार्यक्रम हुनेछ… त्यसैले मंगन परिसर क्षेत्रका जनतालाई विशेष भेटघाट कार्यक्रममा आमन्त्रित गरिएको छ।

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »